मुख्य समाचार

News-Image

सिद्धाबाबा प्रकरण: अनुसन्धानका लागि ७ दिनको म्याद थप

  • २०७६ मंसिर २०, शुक्रबार

बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले गिरीलाई आज अदालतमा पेश गरेको थियो । गिरीलाई प्रहरीले अस्पतालबाट ... थप हेर्नुहोस्

News-Image

कर्मचारीले पुरानो मानसिकता छाड्न नसकेको प्रचण्डको आरोप

  • २०७६ मंसिर २०, शुक्रबार

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरु पुरानो मानसिकताबाट अघि बढ्न नसकेको बताएका छन् । उनले कर्मचारीहरुले संघीय व्यवस्था पचाउन नसक्दा संविधानले प्रदेश र स्थानीय तहमा प्रत्या... थप हेर्नुहोस्

News-Image

समृद्धिका लागि पाँच आधार तय गरिएको छ: उपप्रधानमन्त्री पोखरेल

  • २०७६ मंसिर २०, शुक्रबार

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताएका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही नमूना मावि भवनको हस्तान्तरण कार्यक्... थप हेर्नुहोस्

News-Image

चार दिनमा सिद्धबाबामाथिको अनुसन्धान नसकिएपछि म्याद थपका लागि अदालत लगियो

  • २०७६ मंसिर २०, शुक्रबार

बलात्कार प्रयास आभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले म्याद थपका लागि अस्पतालबाट अदालत लगेको छ । आफनै अनुयायीमाथि बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका सिद्धबाबामाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपका लागि अदाल... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

  • २०७६ मंसिर २०, शुक्रबार

निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो । राष्ट्रियसभाको नि... थप हेर्नुहोस्

News-Image

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न आग्रह

  • २०७६ मंसिर २०, शुक्रबार

पूर्वराष्ट्रपति डा रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । उनले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्म... थप हेर्नुहोस्

News-Image

यौन प्रकरणमा एसएसपी राणामाथि छानबिन गर्न गृहको पत्र

  • २०७६ मंसिर २०, शुक्रबार

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । यौन शोषणको आरोप लागेका राणा विरुद्ध आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले पत्राचार गरेक... थप हेर्नुहोस्

News-Image

उपसभामुखको पद खाली नभई सभामुख पदको निर्वाचन गर्न मिल्दैन: गुरूङ

  • २०७६ मंसिर २०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले उपसभामुखले राजीनामा दिने कुरा उपसभामुखको स्वैच्छिक र स्वविवेकीय अधिकारको विषय रहेको बताएका छन् । बिहीवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

सरकारलाई जोशीको प्रश्नः सीमा विवादको कूटनीतिक पहल कहाँ पुग्यो ?

  • २०७६ मंसिर २०, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सीमा विवादको विषयमा कूटनीतिक पहल कहाँ पुग्यो ? भनेर सरकारलाई प्रश्न गरेका छन् । बिहीबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कालापानीको विषय यत्ति... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको न्यायाधीश नियुक्ति भाँडियो

  • २०७६ मंसिर २०, शुक्रबार

सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति एजेन्डासहित बसेको न्याय परिषदको बैठक भाँडिएको छ । न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेका बेला नेपाल बारले गम्भीर असन्तुष्टि व्यक्त गरेपछि बैठक भाँडिएको हो । परिषद्का सदस्... थप हेर्नुहोस्