
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्रो हुँदै गइरहेको बताएका छन्। सोमबार दिउँसो अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै उनले मेजर अप्रेसनपछि पनि आफू बोल्न र उठेर बस्न सक्ने भएको बताएका छन्। यस्तो छ प्रधानमन्त्रीको सन्देश एपिन्डसाई... थप हेर्नुहोस्
शनिवार सम्पन्न उपनिर्वाचननको मत गणना अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्षको नतिजा सार्वजनिक भएसँगै उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको हो । धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई २६,७०९ मत... थप हेर्नुहोस्
धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए । विजयी तिलकले नेकपाका उम्मेदवार प्रकाशलाई... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा छ । हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजय हासिल गरेको छ । प्... थप हेर्नुहोस्
कास्की क्षेत्र नं २ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ उम्मेदवारको जमानत जफत भएको छ । सो क्षेत्रमा २१ जनाले मनोनयन दर्ता गराएकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको हो । जमानत जोगाउनका ला... थप हेर्नुहोस्
उपनिर्वाचनको परिणाम आउने अन्तिम चरणमा छ । परिणाम आउंदै गर्दा यसअघिको निर्वाचन भन्दा केहि फरक परिणाम आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाले केहि ठाउँमा परिणाम उल्ट्याइएको छ । काङ्ग्रेस लगायत अन्य दलले जितेका यी स्थानमा नेकपाले परिणाम उल्ट्याएको हो... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौं पटक डायलसिस गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो डायलसिस हो । त्यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो । प्... थप हेर्नुहोस्
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै उनलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको विराट नर्सिङ होममा रहेका सिद्धबाबालाई हर्ट हट्याक भएको भ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभ... थप हेर्नुहोस्
बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत प्... थप हेर्नुहोस्
