मुख्य समाचार

News-Image

नेपालले टर्कीमा पठायो २२ टनभन्दा बढी राहत सामग्री

  • २०७९ फाल्गुन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । आज (सोमबार) दिउँसो सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो । सरकारले टर्किका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र ... थप हेर्नुहोस्

News-Image

माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन प्रधानमन्त्री दाहालको अपिल

  • २०७९ फाल्गुन १, सोमबार

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष( धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँ... थप हेर्नुहोस्

News-Image

चितवन–२ को उपनिर्वाचन वैशाख १० गते

  • २०७९ फाल्गुन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगको प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । आइतबार ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री दाहालले जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति हो भनेपछि…

  • २०७९ फाल्गुन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्य... थप हेर्नुहोस्

News-Image

भारतीय विदेश सचिव क्वात्रा नेपाल आउदै

  • २०७९ फाल्गुन १, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउँदैछन् । आज (सोमबार) उनी नेपाल आइपुग्नुहुने नेपाल स्थित भारतीय दूतावासले जनाएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले फागुन १ देखि २ गते (फेब्रुअ... थप हेर्नुहोस्

News-Image

दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव

  • २०७९ माघ २९, आईतवार

दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् । राजनीतिक दल दर्ताका दलका लागि व... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ माघ २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको । आज (आइतबार) संघीय संसद् भवनस्थित नयाँ बानेश्वरमा दिउँसो ३ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय स... थप हेर्नुहोस्

News-Image

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ माघ २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा मुख्यगरी सरकारको... थप हेर्नुहोस्

News-Image

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा

  • २०७९ माघ २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । काठमाडौँमा भएको महाधिवेशनले पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटालाई चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन हुँदा महासचिवम... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ माघ २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (आइतबार) संघीय संसद् भवनस्थित नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालय... थप हेर्नुहोस्