संसदीय

News-Image

शून्य समयमा सांसदको माग : ‘सुक्खाग्रस्त घोषणा होइन, राहत देउ’

  • २०८२ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले हालै मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभएको छ । सांसद जावेदा खातुन जागाले ... थप हेर्नुहोस्

News-Image

सुख्खाग्रस्त क्षेत्रका किसान केन्द्रित राहतका कार्यक्रम घोषणा गर्न माग

  • २०८२ श्रावण ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले समयमा वर्षा नहुँदा खानेपानी तथा सिँचाइको अभाव भएका तराई–मधेशका जिल्लामा किसान लक्षित राहतका कार्यक्रम तत्काल घोषणा गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा सांसदहरूले किसानलाई विद्युत् महसु... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा मानव बेचविखन तथा ओसारपसार विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत

  • २०८२ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत्तिले स्वीकृत गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्... थप हेर्नुहोस्

News-Image

शून्य समयमा सांसदद्वारा समसामयिक विषयमा ध्यानाकर्षण

  • २०८२ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले सडक, सिँचाइ, जलवायुको जोखिम, मलखाद, बालबालिकामाथि हुने दुर्व्यवहार, मुलुकका राष्ट्रिय समस्या र किसानले व्येहोरिरहेका विभिन्न स... थप हेर्नुहोस्

News-Image

‘मधेसलाई सङ्कटग्रस्त र सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र राज्यको दायित्व पुरा हुँदैन’

  • २०८२ श्रावण ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले मधेस प्रदेशमा तत्काल पिउने पानीको आपतकालिन आपूर्ती र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानार्कषण गराउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्द... थप हेर्नुहोस्

News-Image

शून्य समयमा समसामयिक समस्यामा सदन मार्फत सरकारको ध्यानाकर्षण

  • २०८२ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले मधेस प्रदेशमा खानेपानी र सिँचाइको अभाव, पुल निर्माण, अविरल वर्षाका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएकोप्रति सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको शून्य समयमा सांसद योगेशकुमार भट्टराईले गए राति अविरल ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा पानी जहाज विधेयकसर्वसम्मतिले स्वीकृत

  • २०८२ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकबाट ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । प्रतिनिधिस... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकमा तराई मधेसमा खानेपानी समस्या तत्काल सम्बोधन गर्न माग

  • २०८२ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सांसदहरुले तराई मधेसमा लामो समयदेखि बर्सात नहुँदा सुक्खा र खडेरी भई जनता पीडित भएको जनाउँदै तत्काल खानेपानी र सिँचाइको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरुले तराई मधेसमा ... थप हेर्नुहोस्

News-Image

तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरुको चिन्ता

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तराईमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा सांसदहरुले यस विषयमा गम्भीर हुन र सिँचाइका लागि वैकल्पिक व्यवस्था तथा किसानलाई... थप हेर्नुहोस्

News-Image

मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मधेशमा खानेपानीको अभाव देखिएसँगै समस्या समाधानका लागि सांसदहरुले ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले खानेपानीको हाहाकारले निम्तिएको परिस्थितिलाई सम्बोधन गर्न माग गर्नुभएको हो । सांसद आनन्दप्र... थप हेर्नुहोस्