पत्रपत्रिकाबाट

News-Image

देउवा भेट्न प्रचण्ड पुगे बुढानिलकण्ठ, के भयो कुराकानी ?

  • २०७६ मंसिर २०, शुक्रबार

कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपाको कार्यकारी अध्यक्ष भएकोमा पुष्पकमल दाहाललाई बधाई दिएका छन् । कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको पन्ध्रौं दिन बिहीबार दाहाल प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थ... थप हेर्नुहोस्

News-Image

‘चरी’ को इन्काउन्टर गर्ने डीएसपीविरुद्ध पक्राउ पुर्जी जारी

  • २०७६ मंसिर १९, बिहीबार

नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमोद ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। रानीबारीमा भएको एक डकैती काण्डमा पक्राउ परेका एक अभियुक्त र डीएसपी ढुंगेलबीच लामो कुराकानी भएको प... थप हेर्नुहोस्

News-Image

सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल भारत जाँदै

  • २०७६ मंसिर १९, बिहीबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेका छन् । तर, भा... थप हेर्नुहोस्

News-Image

महिलाको घरबार बिगारिदिए एसएसपी राणाले

  • २०७६ मंसिर १९, बिहीबार

गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई छानविन गरी कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ। एक महिलाको उजुरीको आधारमा मन्त्रालयले प्रारम्भिक छानविन गरी प्रहरी प्रधान कार्य... थप हेर्नुहोस्

News-Image

जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा कोही पनि जान नपाउने

  • २०७६ मंसिर १८, बुधबार

जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए । ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए । नेपाल र जापानको श्र... थप हेर्नुहोस्

News-Image

गढीमाईमा मंगलबार मात्रै पाँच हजारभन्दा बढी बलि

  • २०७६ मंसिर १८, बुधबार

गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलीका लागि बोका, राँगा, परेवा, जंङ्ली मुसो, खरायो गरी पञ्चबली द... थप हेर्नुहोस्

News-Image

बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा, जस्ले प्रचण्डलाई भैँसी पूजा गराए

  • २०७६ मंसिर १८, बुधबार

बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल सम्पर्क तथा पहुँच देशी विदेशी शक्तिकेन्द्रसम्म रहेको पाइएको छ । गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेको... थप हेर्नुहोस्

News-Image

सीमा विवादको विषयमा नेपाल र भारतबीच कूटनीतिक जुहारी

  • २०७६ मंसिर १८, बुधबार

विदेशी पूर्वराजदूत नेपालबारे कूटनीतिक मर्यादाविपरी बोल्न थालेपछि यहाँका पूर्वकूटनीतिज्ञले जवाफ दिएका छन् । भारतका पूर्वराजदूत श्यामशरणले नेपाली राजनीतिज्ञमाथि टिप्पणी गर्दै लेख लेखेपछि पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले त्यसको खण्डन गरे । शरणले ने... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनः प्रचण्डलाई खतराको सन्देश

  • २०७६ मंसिर १६, सोमबार

०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा संघीय संसद्, प्रदेश र स्थानीय तहका बहुसंख्यक पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजय हासिल गर्दैगर्दा चितवनको भरतपुर वडा नम्बर १६ मा भने हार बेहोर्नुपरेको घटना यतिबेला चर्चाको विषय बनेको छ। चितवन नेकपा अध्यक... थप हेर्नुहोस्

News-Image

नेपाली भूमि फिर्ता गराउन प्रधानमन्त्रीले थाले पहल, नेता नेपाललाई दिल्ली पठाउने तयारी

  • २०७६ मंसिर १६, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभ... थप हेर्नुहोस्