पत्रपत्रिकाबाट

News-Image

कसरी सर्छ डेंगु ? के भन्छन् चिकित्सक ?

  • २०७६ भाद्र २४, मंगलवार

डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नम... थप हेर्नुहोस्

News-Image

ओली र नेपालबीच मनमुटाव, बोलचालै हुन छोड्यो

  • २०७६ भाद्र २४, मंगलवार

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन । ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरुबीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो । ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’

  • २०७६ भाद्र २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे ‘सकारात्मक संकेत’ दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दैै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई धपेडी नगर्न चिकित्सकको सुझाव

  • २०७६ भाद्र २३, सोमबार

दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । प्रधानमन्त्रीन... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोग नै खर्चिलो, सरकारले दियो २५ करोड

  • २०७६ भाद्र २३, सोमबार

मंसिर १४ गतेको उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई २५ करोड रुपियाँ उपलब्ध गराएको छ।प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै आयोगले उपनिर्वाचनका लागि ४० करोड रुपियाँ माग गरेको थियो। हाललाई २५ करोड रुपियाँ मात्र उपलब्ध गरा... थप हेर्नुहोस्

News-Image

अब अदालतले दिने छैन यस्ता ९ थरी सूचना

  • २०७६ भाद्र २३, सोमबार

सर्वोच्च अदालत न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारीमा छ। न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरूप दिन यस्तो नीति ल्याउन थालिएको भ... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा हिन्दु राष्ट्रको बहस चर्किँदै, महासमितिमै ७ सय प्रतिनिधिले बुझाए हस्ताक्षर

  • २०७६ भाद्र २३, सोमबार

प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा। शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनर्स्थापन... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई कार्यकारी बनाउन ओलीमाथि दबाब

  • २०७६ भाद्र २३, सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट... थप हेर्नुहोस्

News-Image

छोरी माग्न एक भारी दाउरा

  • २०७६ भाद्र २२, आईतवार

दाइजोको कारण कयौ परिवारको भविश्य बिग्रीरहेको समयमा यउटा यस्तो समाचार प्रकाशन भएको छ जहाँ लाखौ रुपैयाँ होईन जाइजोमा दाउरा दिने चलन छ । सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रै नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन। उत्त... थप हेर्नुहोस्

News-Image

७० हजारलाई डेंगु, वैशाखयता ७ हजारमात्र पुगे अस्पताल

  • २०७६ भाद्र २२, आईतवार

पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् । निजी अस्... थप हेर्नुहोस्