पत्रपत्रिकाबाट

News-Image

गौतम र पौडेल सिंगापुर जानुको कारण अर्कै, प्रधानमन्त्रीलाई भेट्ने बाहाना मात्र !

  • २०७६ भाद्र १९, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्किने तय भइसके पनि उनलाई भेट्न नेकपाका दुई शीर्ष नेता त्यहीँ पुगेका छन् । मंगलबार महासचिव विष्णु पौडेल सिंगापुर पुगेकोमा बुधबार अर्का नेता सचिवालय सदस्य वामदेव गौतम पनि गएका हुन् । ‘प्लाज्माफेर... थप हेर्नुहोस्

News-Image

दसैंको टिकट बुकिङ खोल्न बार्गेनिङ

  • २०७६ भाद्र १९, बिहीबार

दसैको अग्रीम टिकट बुकिङ गर्ने विषयमा यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबीच बसेको बैठक एक सातापछि पुनःबस्नेगरी स्थगित भएको छ । यातायात व्यवस्था विभागमा बुधबार बसेको बैठकमा यातायात व्यावसायीहरुले आवश्यक कार्यहरु पूरा गरी एक सातापछि टिकट बुकिङको म... थप हेर्नुहोस्

News-Image

गौहत्या प्रकरणः रातारात नक्कली पत्र बनाइयो, रहस्यमय बन्दै घटना

  • २०७६ भाद्र १९, बिहीबार

दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । नेप... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा डेङ्गुका बिरामी बढ्न थाले

  • २०७६ भाद्र १९, बिहीबार

वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् । पछिल्लो सम... थप हेर्नुहोस्

News-Image

टिकट बेच्न नसकेपछि काठमाडौं–ओसाका ३ उडान रद्द

  • २०७६ भाद्र १९, बिहीबार

नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं–ओसाका–काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् । निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान र... थप हेर्नुहोस्

News-Image

अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने

  • २०७६ भाद्र १९, बिहीबार

अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ । प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगक... थप हेर्नुहोस्

News-Image

पूर्वराजदूत झाको हत्या आफ्नै कामदारबाट

  • २०७६ भाद्र १८, बुधबार

प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले हत्याराको पहि... थप हेर्नुहोस्

News-Image

सीको भ्रमण पूर्व चीनबाट आइपुगे तीस ट्रक कोशेली

  • २०७६ भाद्र १८, बुधबार

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ । अक्टुबर १५ तारिखको भारत भ्रमणपछि घर फर्कने क्रममा नेपाल पस्नुपूर्व १५० मिलियन चिनियाँ मुद्रा (आरएमबी) अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल... थप हेर्नुहोस्

News-Image

‘राजपा–समाजवादी’ एकीकरण नहुने, राजपा जुट्यो महाधिवेशन तयारीमा

  • २०७६ भाद्र १७, मंगलवार

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् । काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै ... थप हेर्नुहोस्

News-Image

बैंक खाता नभए वैदेशिक रोजगारीमा जान नपाइने

  • २०७६ भाद्र १७, मंगलवार

वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको हो । वैदेश... थप हेर्नुहोस्