राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ फाल्गुन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेका छन् । शेर्पा... थप हेर्नुहोस्

News-Image

फोहरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

  • २०७९ फाल्गुन ११, बिहीबार

झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ । जिल्लाको मध्यभागमा रहेको विर... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ फाल्गुन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) प्रदेश नं १... थप हेर्नुहोस्

News-Image

बाजुराको विच्छ्या केन्द्रबिन्दु भएर भूकम्प

  • २०७९ फाल्गुन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बुधबार) दिउँसो १ बजेर ४५ मिनेट जाँदा बाजुराको विच्छ्या केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विच्छ्या केन्द्रबिन्दु ​भएर... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ फाल्गुन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरू लगायत कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान ... थप हेर्नुहोस्

News-Image

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

  • २०७९ फाल्गुन ९, मंगलवार

सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ । मानवनिर्मित भरत ताल निर्माणका लागि हालसम्म करिब रु ९८ करोड खर्च भएको बा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती फुटसल ग्राउण्ड नजिक चौरमा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-१९ बस्ने... थप हेर्नुहोस्

News-Image

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विविध कार्यक्रम गरी मनाउँदै

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । प्रदेश नं १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जना... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ फाल्गुन ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार साँझ एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ, शुक्लागण्डकी नगरपालिका-३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभाष कार्की रहेका छ... थप हेर्नुहोस्