राष्ट्रिय समाचार

News-Image

अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा खराबी

  • २०७६ कार्तिक २०, बुधबार

डडेल्धुरामा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । १७ औं पटक अनशन बसेका डा। केसी स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले जनाएका छन्। चिसोको कारण केसीको रक्तचाप निकै कम भई रिंगटा लाग्ने समस्याको लक्षण देखिन थालेको बताइ... थप हेर्नुहोस्

News-Image

भारतबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको विरोध

  • २०७६ कार्तिक २०, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्का... थप हेर्नुहोस्

News-Image

मदिरा बिक्री गर्ने र खानेलाई कारवाही गरिने

  • २०७६ कार्तिक २०, बुधबार

जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुना... थप हेर्नुहोस्

News-Image

दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि

  • २०७६ कार्तिक २०, बुधबार

भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमव... थप हेर्नुहोस्

News-Image

बनेपाबाट अपहरित बालककाे गोली प्रहार गरी वीरगञ्जबाट उद्धार

  • २०७६ कार्तिक २०, बुधबार

अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’

  • २०७६ कार्तिक २०, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्च... थप हेर्नुहोस्

News-Image

सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस

  • २०७६ कार्तिक १९, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोजको आरोप लगाएको छ । प्रदेश प्रमुख बर्खास्त गरिएको विषयलाई लिएर कांग्रेसले सरकारको कदम गलत भएको आरोप लगाएको हो । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले प्रदेश प्रमुखह... थप हेर्नुहोस्

News-Image

भारतले नेपालको कालापानी, लिपुलेक कब्जा गर्यो, प्रतिवाद गर्न कमल थापाको आह्वान

  • २०७६ कार्तिक १९, मंगलवार

हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा पाकिस्तानले विरोध जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको नयाँ नक्सा आफुहरुलाई मान्य नभएको जिकिर गरेको हो । भारतले जम्मु–कश्मीर र लद्दाखलाई फरक राज्य बनाएर नेपाल र पाकिस्तानको भ... थप हेर्नुहोस्

News-Image

आगामी तीन दिनको मौसम पूर्वानुमान, बुधवार बेलुकीपछि खतरा

  • २०७६ कार्तिक १९, मंगलवार

जल तथा मौसम विभागको अनुसार आगामी तीन दिनको मौसमी पूर्वानुमान यसप्रकार छः कार्तिक १९ गते (मंगलबार) दिउँसो : देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंशिक बदलि रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १र२ स्था... थप हेर्नुहोस्

News-Image

खानेपानीको चरम संकट, ११५ परिवारका लागि एउटै धारा !

  • २०७६ कार्तिक १९, मंगलवार

त्रिपुरासुन्दरी नगरपालिका–२ रसी डोल्पाका जुनराज रोकायले खानेपानीको समस्या भएको गुनासो सुनाउन लागेको १५ वर्ष बित्यो । स्थानीय सिमखोलाको पानी खाइ रहेका रोकाय अहिले त्यहाँ पानी सुक्न थालेपछि चिन्तित भएका छन् । स्थानीय सरकारदेखि सबै नेतासँग पानीको गुह... थप हेर्नुहोस्