राष्ट्रिय समाचार

News-Image

आज महाअष्टमी पर्व : दुर्गा भवानीको विशेष पूजाआजा गरिंदै

  • २०७६ आश्विन १९, आईतवार

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई श... थप हेर्नुहोस्

News-Image

सुवास नेम्वाङद्वारा सभामुख पद अस्वीकार

  • २०७६ आश्विन १७, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट सांसद बनेका कृष्णबहादुर महराको राजीनामासँगै अब राज्यको पाँचौँ वरियताक्रममा रहेको सभामुख पदको जिम्मेवारी कसले पाउँछ रु भन्ने चासो र चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ । यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सं... थप हेर्नुहोस्

News-Image

मेयर विद्या सुन्दरलाई डेंगु

  • २०७६ आश्विन १७, शुक्रबार

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई डेंगु रोग लागेको छ। मेयर शाक्यको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ। हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले ... थप हेर्नुहोस्

News-Image

नयाँ नोटको अभाव

  • २०७६ आश्विन १७, शुक्रबार

मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो । बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने ... थप हेर्नुहोस्

News-Image

कर्मचारीलाई टीकाकै भोलिपल्ट फर्कन निर्देशन

  • २०७६ आश्विन १७, शुक्रबार

दशैं मनाउन आ आफ्ना गन्तव्यमा जाने कर्मचारीलाई सरकारले टीकाकै भोलि पल्ट फर्कन निर्देशन दिएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीको लागि सरकारले कर्मचारीलाई छिटो फर्कन निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई परिपपत्र गर्दै माह... थप हेर्नुहोस्

News-Image

महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षामा चुनौती, प्रेस युनियनले निकाल्यो विज्ञप्ति

  • २०७६ आश्विन १७, शुक्रबार

‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको’ भन्ने समाचार प्रकाशन गरेपछि ‘हाम्राकुरा डटकम अनलाइन’ का प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीमाथि सुरक्षा चुनौती देखिएको छ । ... थप हेर्नुहोस्

News-Image

पाल्पाका ऐतिहासिक १३ स्थान पर्यटकीय गन्तव्य बन्दै

  • २०७६ आश्विन १७, शुक्रबार

पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा सांस्कृतिक डबली, वनस्पति उद्यान, पर्यटकीय उद्यान, धार... थप हेर्नुहोस्

News-Image

वृद्धवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता

  • २०७६ आश्विन १७, शुक्रबार

नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरे... थप हेर्नुहोस्

News-Image

बडादशैंअन्तर्गत आज छैटौं दिन, कात्यायनी देवीको पूजाआजा गरिंदै

  • २०७६ आश्विन १७, शुक्रबार

बडादशैंअन्तर्गत नवरात्रीको छैटौं दिन आज नवदुर्गाका ९ रुपहरु मध्ये कात्यायनी देवीको पूजाआजा गरिंदैछ । घर–घरमा घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा स्वरूपहरूको पूजा गर्ने धामिर्क प्रचलन छ । सोही प्रचलन अनुरुप आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवती... थप हेर्नुहोस्

News-Image

बाबुरामदेखि विप्लवसम्मका गाडी नेकपाकै

  • २०७६ आश्विन १७, शुक्रबार

गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भ... थप हेर्नुहोस्