राष्ट्रिय समाचार

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०७९ भाद्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । पर्सा, वीरगञ्ज महानगरपालिका-२ श्रीराम सिनेमा हल पछाडि सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५३ हजार ३ सय रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्सा, पोखरिया नगरपालिका-९ बैरिया ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ भाद्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-१९ सिङ्घिया खोलामा सोही महानगरपालिका- १ बस्ने ७५ वर्षीया दुर्गा देवी पाण्डे आइतबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै मकवानपुर, मनहरी गाउँपालिका-९ जयसिङस्थि... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

  • २०७९ भाद्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा मुगु जिल्ला र ललितपुर जिल्लामा गरी ४ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुगु, छायाँनाथ रारा नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०७९ भाद्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीबाट स्रोत नखुलेको रकम सहित २ जना पक्राउ परेका छन् । सर्लाही, मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँ सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका-६ घर भई हाल काठम... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सह... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ भाद्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीस्थित सडक छेउमा रौतहट घर भई सोही ठाउँस्थित काकाको घरमा बस्दै आएकी २२ वर्षीया मनिसा महतो शनिबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै भोजपुर, सा... थप हेर्नुहोस्

News-Image

सोह्र श्राद्ध सुरु, किन गरिन्छ श्राद्ध ?

  • २०७९ भाद्र २६, आईतवार

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्ड... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०७९ भाद्र २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

रौतहटबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-१ स्थित गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको ४ लाख ९५ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार सितामढी नगरपंचायत बैरगनियाँ-१ पटेल टोल... थप हेर्नुहोस्