
आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै २२ जनाकै शव भेटिएको छ । आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबै... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । झापा, गौरादह नगरपालिका-४ स्थित बाटो छेउमा सोही ठाउँ बस्ने ५० वर्षीया राधिका रिषिदेव आइतबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै रौतहट, गढीमाई नगरपालिका-३ लक्ष्मीपुर बस्ने अजमत अलिको छोर... थप हेर्नुहोस्
तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ । आज (सोमबार) कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । आइतबार अर्थात् जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनअ... थप हेर्नुहोस्
तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका मध्ये हालसम्म १४ जनाको शव फेला परेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यद्यपि मृतकको शव भने पहिचान हुन बाँकी छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सा... थप हेर्नुहोस्
तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतवि... थप हेर्नुहोस्
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशको प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानहरू... थप हेर्नुहोस्
पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्ने कार्यलाई मानापाथी हिमालको फेदीतर्फ केन्द्रित गरिएको छ । भेडीगोठवाला स्थानीयद्वारा मानपाथी हिमालको फेदीतर्फ जहाज दुर्घटना भएको हुनसक्ने जानकारीका आधारमा खोजी टोली त्यसतर्फ केन्द्रित बने... थप हेर्नुहोस्
सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दासँग अनुरोध गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयले स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकार... थप हेर्नुहोस्
गणतन्त्र दिवस २०७९ को अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । आज (आइतबार) गणतन्त्र दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो । उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्... थप हेर्नुहोस्
