
सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट १२ घण्टापछि भेटिएको छ । प्रहरीले मुकुटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–५ मझाउ टोलका राजेश कुमार मण्डल छन् । चोरी भएको मुकुटसहित मण्डलला... थप हेर्नुहोस्
पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमक... थप हेर्नुहोस्
नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश–१, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जन... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ। मेलम्ची खोलामा ठूलो बाढी आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको हो। इप्रका मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएक... थप हेर्नुहोस्
घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) ले दार्चुला घटनाको दोषीलाई कारवाही गर्न माग गर्दै घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने... थप हेर्नुहोस्
आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्... थप हेर्नुहोस्
कर्णाली नदीमा डुंगा पल्टिदा तीन जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । कैलाली मोहन्याल गाउँपालिका वडा न. ०३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेको डुंगा दुर्घटनामा परेको हो । १० जना सवार मध्ये ३ जना बेपत्ता, २ जना घाइते र ५ जनाको... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य बलराम थापाको निधन भएको छ । काठमाडौंमा उपचारका क्रममा आज(आइतबार) थापाको निधन भएको हो । तीन हप्ता अघि कोरोना संक्रमण भइ श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि थापालाई थप उपचारका लागि नवलपुरबाट ... थप हेर्नुहोस्
कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । प्रदेश नं १ का १४ जिल्लामध्ये झ... थप हेर्नुहोस्
