राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ बैशाख ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (सोमबार)देशको पहाडी भू-भागमा आंश... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ बैशाख ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी डेरा गरी बस्ने दोलखा घर भएका ४४ वर्षीय डुक बहादुर सुवेदी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सिन्धुपा... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटना : मृतक ५ जनाकै सनाखत (अपडेट)

  • २०७९ बैशाख ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जामा आज (आइतबार) बिहान भएको जिप दुर्घटना परी मृत्यु हुने ५ जनाकै सनाखत भएको छ । उक्त दुर्घटनामा परी ५ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । मृत्यु हुनेमा स्याङ्जा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, वर्ष... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

  • २०७९ बैशाख ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आज (आइतबार) बिहान साढे १० बजे स्याङ्जाको वालिङ नगरपालिका- १२ डाँडाखर्कमा जिप दुर्घटना भएको हो । ग १ ज ७३९९ नम्बरको जिप दुर्घटनमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी क... थप हेर्नुहोस्

News-Image

काँग्रेस बझाङ सभापति चढेको जिप दुर्घटना, एकको मृत्यु, ३ घाइते

  • २०७९ बैशाख ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहरा र उनको परिवार सवार जिप दुर्घटना भएको छ । बझाङ जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ बैशाख ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (आइतबार) देशको पहाडी भू-भागमा आं... थप हेर्नुहोस्

News-Image

अर्जुनको हत्यामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

  • २०७९ बैशाख ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । कैलाली, जानकी गाउँपालिका-९ अमरावती बस्ने २५ वर्षीय अर्जुन दासको विभत्स हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जानकी गाउ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ बैशाख ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) देशको पहाडी भू-भागमा आं... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७९ बैशाख २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ भगवानपाउ रेम्पुच्छे गुरुको मूर्ती नजिक हाल नाम, थर, वतन नखुलेको करिब २८ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै रामेछाप, उमाकुण्ड गाउँपालिका-... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • २०७९ बैशाख २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका-१४ ठैव बस्ने राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका हुन् । प्रहरीले तास खेलिरहेको अवस्थामा राजेशसहित ११ जनालाई बुधबार राति पक्र... थप हेर्नुहोस्