राष्ट्रिय समाचार

News-Image

टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान ८ः३० बजे बा४ख ६९६५ टिपरले ठक्कर दिँदा दुई स्कुले बालिकाको मृत्यु भएको हो ' मृत्यु हुनेमा स्थानीय वल्र्ड युथ इन्टरन... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र १६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ ।प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान म... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रामेछाप, मन्थली नगरपालिका-१ बसपार्कमा रामेछाप नगरपालिका-२ देउराली बस्ने ४८ वर्षीय बोध बहादुर बस्याल सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बाँके, कोहलपुर नगरपालिका-५ बेलनपुर बस्ने स... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु, एक घाइते

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धनुषाको सबैलामा मोटरसाइकल दुर्घटनामा परी ४ बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार राति करिब ८ः३० बजे धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल दुर्घटना भएको हो । ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोट... थप हेर्नुहोस्

News-Image

इटहरीमा बम विष्फोट, २ जना घाइते

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति १० बजे सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा डेरामा बस्ने रविन थापाको कोठामा  बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र १५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (म... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७८ चैत्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सिन्धुली, घ्याङलेख गाउँपालिका-१ बाँदरे जंगलमा सोही गाउँपालिका-२ हायुटार बस्ने ४६ वर्षीय केदार थापा भन्ने टोम बहादुर थापा आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै धादिङ, त्रिपुरासुन्दर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित २ जना पक्राउ

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । महोत्तरी, औरही नगरपालिका-१ औरहीस्थित सडकबाट श्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ ब... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ चैत्र १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-६ डेकोचा बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । परियारले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त... थप हेर्नुहोस्