राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ आश्विन ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । दैलेख, नौमुले गाउँपालिका-२ चम्लाए बस्ने ४० वर्षीय इन्द्र बहादुर नेपाली सोही गाउँपालिका-१ स्थित लोहोरे खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी दैलेख, महावु गाउँपालिका-३... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन ७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेक... थप हेर्नुहोस्

News-Image

मकवानपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २४ घाइते

  • २०७९ आश्विन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बिहीबार दिउँसो भीमफेदी गाउँपालिका वडा नम्बर- ६ जुरिखेतको ११ घुम्तीमा बस दुर्घटना भएको हो । काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको बस सडकबाट ६... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७९ आश्विन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । महोत्तरी, गौशला नगरपालिका-४ घर भई हाल गौशला नगरपालिका-२ निगौल चोक डेरा गरी बस्ने ५७ वर्षीया सहिमुन खातुन सोही ठाउँस्थित बाटो छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै काभ्रेपलाञ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ आश्विन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-३ घर भई हाल भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-२ मगर गाउ... थप हेर्नुहोस्

News-Image

बसको ठक्करबाट विद्यार्थीको मृत्युपछि गजुरी तनावग्रस्त

  • २०७९ आश्विन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । बिहीबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएको हो । काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर... थप हेर्नुहोस्

News-Image

कपन आगलागी : मृतकको पहिचान खुल्यो

  • २०७९ आश्विन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, सङ्खुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौँको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी र बागमती प्रद... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०७९ आश्विन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१७ भ्युटावरस्थित नारायणी नदीबीचको भंगालोमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै धनुषा, मिथिला बिहारी नगर... थप हेर्नुहोस्

News-Image

बच्चा चोर्न खोजेको आरोपमा ४ जना पक्राउ

  • २०७९ आश्विन ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा ४ जना पक्राउ परेका छन् । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार सा... थप हेर्नुहोस्