राष्ट्रिय समाचार

News-Image

एटिएम मेसिन तोडफोड गरेको अभियोगमा पारस पक्राउ

  • २०७८ पुष १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मोरङ, बिराटनगर महानगरपालिका-३ कंचनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २१ वर्षीय पारस कालिकोटेलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जि... थप हेर्नुहोस्

News-Image

कैदी भगाउन सहयोग गर्ने जेलर र प्रहरी हवल्दार पक्राउ

  • २०७८ पुष १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

घोराही कारागारबाट कैदी भागेको घटनामा जिल्ला प्रहरी कार्यालय दाङले जेलर र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ ।तत्कालिन जेलर युवराज परियार, कारागारका प्रहरी ईन्चार्ज, प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन र प्रहरी हवल्दार गणेश बहादुर थारुलाई हिजो साँझ पक... थप हेर्नुहोस्

News-Image

सिराहामा आज र भोलि निषेधाज्ञा जारी

  • २०७८ पुष १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्... थप हेर्नुहोस्

News-Image

आज र भोलि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

  • २०७८ पुष १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०७८ पुष १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । बैतडी, पुर्चौडी नगरपालिका-२ सिम्चानी बस्ने ५७ वर्षीय धनवीर धानुक सोही ठाउँस्थित समैपज्ने खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सप्तरी, अग्निसाईर कृष्णसवरण गाउँपालिका-४ टेङग... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा परी ५ जनाको मृत्यु

  • २०७८ पुष १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, सर्लाही, कपिलवस्तु, पाल्पा र डोल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२-०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएरात... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ पुष १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति... थप हेर्नुहोस्

News-Image

बिहानै खेतमा गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव भेटियो

  • २०७८ पुष १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीमा घाँटी रेटेर एक महिलाको हत्या भएको छ। छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो। बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय स... थप हेर्नुहोस्

News-Image

सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु

  • २०७८ पुष १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ । एक जना घाइते भएका छन् । हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किए... थप हेर्नुहोस्

News-Image

आज पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • २०७८ पुष १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्यत्र आंशिक बदली रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो केही ... थप हेर्नुहोस्