
न्याय सेवा आयोगको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको बैठक दिउँसो ३ बजे सुरु हुनेछ । बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएका छन् । आयोगमा ... थप हेर्नुहोस्
काठमाडौँको बागबजारमा अवस्थित काठमाडौं मोडल कलेज (केएमसी) का एक विद्यार्थीको मृत्यु भएको छ । कक्षा ११ मा अध्ययनरत १८ वर्षीय सुशील सहनीको मृत्यु भएको हो । कलेजको होस्टलमा बस्दै आएका सहनी बाथरुममा नुहाउन गएको धेरै समयसम्म ननिस्केपछि होस्टलका कर्मचारी... थप हेर्नुहोस्
काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित गेष्ट हाउसको खाली सटरभित्र पाँचथर घर बताउने ज्यालादारी काम गर्ने २७ वर्षीय सन्देश राई सोमबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी नुवाको... थप हेर्नुहोस्
हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको कारण देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार प... थप हेर्नुहोस्
सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ । मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्य... थप हेर्नुहोस्
आज देशभरको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सफा रहने जानकारी दिएको हो । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली र... थप हेर्नुहोस्
काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध पाटीटार बस्ने ५५ वर्षीय अनुज कार्की बौद्ध नागेश्वर गल्लीस्थित सडक पेटीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यसैगरी कास्की, पोखरा महानगरपालि... थप हेर्नुहोस्
सर्लाही, मलंगवा नगरपालिका-८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सितामढी था... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिस्कोट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरा सहित २ जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्
सिरहाको गोलबजार नगरपालिका–६ मा गएराति दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । गोलबजार – ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा लागि गम्भीर घाइते उनीलाई उपचारका लागि धन... थप हेर्नुहोस्
