राष्ट्रिय समाचार

News-Image

‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु सकेसम्म नखाअ‍ौँ’

  • २०७८ आश्विन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

दशैं सुरु भएसँगै नेपालीको घरघरमा खसी, बोका, राँगा जस्ता रातो मासु हुने जनावरको मासु बढी प्रयोग हुने गर्दछ । चिकित्सकले भने रातो मासु पोलेर, भुटेर अधिक बोसो भएको प्रयोग नगर्न सुझाव दिएका छन् । यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरुको भनाइ छ... थप हेर्नुहोस्

News-Image

चौतर्फी आलोचना भएपछि राजीनामा दिने तयारीमा उद्योग मन्त्री हमाल

  • २०७८ आश्विन २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताएका छन्। आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी उनको छ। आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा भक्तपुर सूर्यबिनायक नगरपालिका-९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतो रहेका छन् । असोज १९ गते सोही नगरपालिका-१० चित्तपोलस्थित रिसोर्टमा विजयले ... थप हेर्नुहोस्

News-Image

बाहिरिएन मनसुन, आज मुलुकभर वर्षाको सम्भावना

  • २०७८ आश्विन २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज पनि देशभरको मौसम बदली भएको छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ । सोही प्रभावले अहिले प्रदेश- १ र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ... थप हेर्नुहोस्

News-Image

सीता भण्डारी मृत्यु प्रकरण : पति, जेठाजु र आमाजु पुर्पक्षका लागि जेल चलान

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु विष्णु पौड्याललाई पुर्पक्षका लागि थु... थप हेर्नुहोस्

News-Image

बालिका मृत्यु प्रकरणः स्थानीय प्रशासन र परिवारबीच सहमति

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ । आज(बिहीबार) जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो । घटनाको छ... थप हेर्नुहोस्

News-Image

छोरी जन्माउने १४ आमालाई सम्मानसहित नगद प्रदान

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छ... थप हेर्नुहोस्

News-Image

हनुमानढोका दशैं घरमा जमरा राखियाे

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैं घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । बिहीबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिएकाे हनु... थप हेर्नुहोस्

News-Image

यस्तो छ सार्वजनिक यातायातको नयाँ भाडादर, कहाँको भाडा कति ? (सूचीसहित)

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी सरकारले २३ प्रतिशतले भाडा बढाएको हो । त्यस्तै काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा पनि २३ प्रतिशतले भाडा वृद्धि भएक... थप हेर्नुहोस्

News-Image

दशैं सुरु भएसँगै शक्तिपीठमा बिहानैदेखि भक्तजनको चहलपहल

  • २०७८ आश्विन २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दुर्गा पक्ष शुरु भएसँगै देशभरका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । गत वर्ष दुर्गा पक्षका बेला कोरोनाको जोखिम बढेकाले भक्तजनलाई दर्शन गर्न असहज थियो । यस वर्ष कोरोनाको जोखिम कम हुँदै गएकाले शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । विगत वर्ष... थप हेर्नुहोस्