राष्ट्रिय समाचार

News-Image

नयाँ बसपार्कबाट कतिले लिए अग्रिम बस टिकट ?

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो । यात्रुले घटस्था... थप हेर्नुहोस्

News-Image

३८ क्विन्टल सुन तस्करी प्रकरण : गोरेसहित ६ जनालाई जन्म कैद

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

करिब ३८ क्विन्टल सुन तस्करीका साथै मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएका ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको एकल इजलासले सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्र... थप हेर्नुहोस्

News-Image

प्राध्यापक संघको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकहरूको छाता संगठन त्रिवि प्राध्यापक संघले बडादशैं, तिहार, नेपालसम्बत तथा छटआदि पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार त्रिचन्द्र कलेजमा आयोजित कार्यक्रममा उपत्यकामा रह... थप हेर्नुहोस्

News-Image

यसरी निकालियो घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज (अपडेट)

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकालिएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गल, गैँतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको व... थप हेर्नुहोस्

News-Image

घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी (अपडेट)

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । नाइननानफे कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ ... थप हेर्नुहोस्

News-Image

नेपालगन्ज जान लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ । जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् । जहाज ट्याक्सी वेबाट घाँसे मैदानतिर मोडिएपछि आपतकाल... थप हेर्नुहोस्

News-Image

पूर्व सांसद इच्छाराज तामाङ पक्राउ, ४६ करोड ठगी गरेको आरोप

  • २०७८ आश्विन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्व सांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहका अनुसार उनका अनुसार सह... थप हेर्नुहोस्

News-Image

मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्छ : अध्यक्ष ठाकुर

  • २०७८ आश्विन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारीको व्य... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २०७८ आश्विन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ बाहेक अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आं... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ आश्विन १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका-६ बस्ने ३० वर्षीय मुकेश बिक रहेका छन् । सोही ठाउँस्थित द्वारखोला जंगलमा मुकेशले ती महिलालाई जबरजस्ती करणी गरेक... थप हेर्नुहोस्