राष्ट्रिय समाचार

News-Image

आज कहाँ-कहाँ हुनेछ वर्षा र हिमपात ?

  • २०७७ माघ २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ । महाशाखाले शनिबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार आज देश पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज प्रदेश १ का धेरै स्थानहरु तथा प्रदेश २, बा... थप हेर्नुहोस्

News-Image

लमजुङमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये १७ जनामा समस्या

  • २०७७ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लमजुङमा कोरोनाविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताए । उनका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्य... थप हेर्नुहोस्

News-Image

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

  • २०७७ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति ... थप हेर्नुहोस्

News-Image

किशोरी जङ्गलमा मृत फेला, हत्याको आशंका

  • २०७७ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा विहीबार साँझ एक किशोरी मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

देशका विभिन्न स्थानमा पानी पर्न थाल्यो

  • २०७७ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आज बिहानैदेखि मौसममा बदलाब आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ । महाशाखाका... थप हेर्नुहोस्

News-Image

ठूलो संख्यामा उपसचिवको सरुवा र पदस्थापन (सूचीसहित)

  • २०७७ माघ २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले एकसाथत ठूलो संख्यामा उपसचिवको सरुवा र पदस्थापन गरेको छ। विहीबार बसेको स‌ंघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका ६१ उपसचिवको सरुवा गरेको हो। सरुवा र पदस्थापन भ... थप हेर्नुहोस्

News-Image

आमहडताल सफल भयो : प्रचण्ड-माधव समूह

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-माधव नेपाल समूहले विहीबार आह्वान गरेको आमहडताल सफल भएको दाबी गरेको छ । प्रचण्ड-नेपाल समूहले विहीबार साँझ विज्ञप्ति निकालेर जनसमर्थन, सद्भाव, सहभागिता र नेता तथा कार्यकर्ताको उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिएकाले आमहडताल सफल भएको भ... थप हेर्नुहोस्

News-Image

आमहडतालविरुद्ध महेश बस्नेतको नेतृत्वमा युवाको प्रदर्शन

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले विहीबार आयोजना गरेको आमहडतालविरुद्ध प्रधानमन्त्री केपी ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा युवा–विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । बस्नेतको नेतृत्वमा ओली समूहका युवा–विद्यार्थीहरूले कमलादी... थप हेर्नुहोस्

News-Image

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा चार ट्रकमा तोडफोड

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गर... थप हेर्नुहोस्

News-Image

आजदेखि कम्तिमा तीन दिन देशभर वर्षा र हिमपात हुने

  • २०७७ माघ २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भेगमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाका मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए। आज दिन भर देशभरको मौसम सफा रहने ... थप हेर्नुहोस्