
सिरहाको गोलबजार नगरपालिका- ४ निपनिया कुटी टोलका हरिहरदेवी महराले प्रेमीलाई ऋण गरी ६० हजार रुपैयाँ दिएर आफ्नै श्रीमान दुखरन मोचीको हत्या गराएको खुलेको छ। गत भदौ १८ गते निपनियाका ३९ वर्षीय मोचीको शव भारतको बिहार राज्य जयनगरस्थित वरही गाउँको नहरमा धारिल... थप हेर्नुहोस्
कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका ३ जना जवान निर्घात रुपमा कुटिएका छन् । सोमबार राति ८ बजे नेपाल भारत सीमा क्षेत्रस्थित दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा कुटिएका हुन् । स्थानीयका अनुसार नेपाली भूमिमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य बदली र बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्र... थप हेर्नुहोस्
सामजिक कार्यमा सक्रिय रहँदै आएकी पूर्वयुवराज्ञी हिमानी शाहले छात्राहरुलाई राहत सामग्री वितरण गरेकी छन्। आज (सोमबार) जनकपुरधाम स्थित सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पूर्वयुवराज्ञी शाहले पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी ... थप हेर्नुहोस्
बुटवलस्थित ज्योतिनगरको पहिरो अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका मेयरमाथि आक्रमण भएको छ । मेयर शिवराज सुवेदीमाथि स्थानीय एक युवाले आक्रमण गरेका हुन् । चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलो... थप हेर्नुहोस्
गत भदौ २८ गते संखुवासभा को मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, क... थप हेर्नुहोस्
संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त लोकबहादुर कार्कीका भाइ नरेशसहित थप चार जनामाथि पनि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोप... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । ... थप हेर्नुहोस्
नुवाकोटको ककनी गाउँ पालिका वडा नं. २ स्थित शिवालय माविमा हालै गाउँ पालिकास्तरीय घिमिरे बन्धु समाजको समन्वय समिति गठन भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा ११ सदस्यीय कार्य समिति र पाँच सदस्यीय सल्लाहकार समिति गठ... थप हेर्नुहोस्
महोत्तरीको औरही नगरपालिका-१ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उक्त बजारस्थित फलफुल पसलबाट उनलाई उ... थप हेर्नुहोस्
