
संखुवासभामा एकै परिवारका ६ जनाको हत्याको अनुसन्धानको लागि घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइने भएको छ । धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको हो । धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम... थप हेर्नुहोस्
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ छना मृत फेला परेको र निज कार्की भने जीवित रहेको नगरपालिका प्रमुख विदुर सुब्बा लिङथेकले बताए । अहिले प्रहरी टोली घटन... थप हेर्नुहोस्
उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ। गएरातिदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यका बिभिन्न ठाउँहरु डुबानमा परेका छन् भने नदीहरुमा पानी बहाव बढेको... थप हेर्नुहोस्
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीरहेका छन् । भदौ १५ गते ती बालिकालाई सहनीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप... थप हेर्नुहोस्
राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ । युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेत... थप हेर्नुहोस्
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राझाँ एयरपोर्टबाट ४ किलो २१.४९ ग्राम सुन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा खादुनावारी गाविस-६ ठेगाना भएका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस-२ ठेगाना भएका... थप हेर्नुहोस्
कञ्चनपुर बेलौरी नगरपालिका-५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उनका १४ वर्षीय छोरा घरबाटै बेपत्ता भएका थिए । चाडपर्व आउने बेला छोरा आउने आशमा उनी बाटो कुरेर बस्छिन् । 'सपनामा समेत छोरालाई झलझल्... थप हेर्नुहोस्
बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा आजदेखि पुन :सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ म... थप हेर्नुहोस्
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्ति दिइएकोविरुद्ध हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ। अदालत स्रोतका अनुसार शाक्यको रिट निवेदन सुनुवाइका लागि प्रधानन्यायाधीश च... थप हेर्नुहोस्
मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन्। बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो। अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी ... थप हेर्नुहोस्
