
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । नेकपाको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा विघटनको भत्र्सना गर्दै चारवटा निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई अनुशासनक... थप हेर्नुहोस्
पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये ७ जनाले राजीनामा दिएका छन्। पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका छन्। य... थप हेर्नुहोस्
संवैधानिक परिषद्ले रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ। सरकारले संसद विघटन भएसँगै रिक्त संवैधानिक निकायका पदपूर्तिका लागि सिफारिस गरी संसद सचिवालयमा पठाएको हो। संसद विघटन भइनसकेकोले अब संसदीय सुनुवाई नै नभई नियुक्त हुनेछन्। संवैधानिक निकायमा... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए। उनले अन्य निकायह... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गर्दै देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिक... थप हेर्नुहोस्
पछिल्लो समय समग्र नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएपनि लमजुङमा संक्रमितको संख्या बढिरहेको छ । शनिबार मात्र त्यहाँ ३९ जनामा संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारीअनुसार ३९ जनामा सबै संक्रमित सुन्दरबजार नगरपालि... थप हेर्नुहोस्
कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालयहरु अझै एक महिना बन्दनै रहने भएका छन् । काठमाडौं जिल्लाका अन्य १० वटा पालिकामा विद्यालयहरु खुलेपनि कोभिड-१९ को संक्रमण बढ्न सक्ने भन्दै महानगरभित्रका विद्यालय अझै बन्दनै रहने भए... थप हेर्नुहोस्
केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरै चिसो बढेको छ। काठमाडौंमा शनिबार बिहान शुक्रबारको तुलनामा केही तापक्रम भने बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सि... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय लमजुङले धनमाया भुजेलको हत्या अबैध सम्बन्धकै उपज भएको निष्कर्ष निकालेको छ । हत्या अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ पनि गरेको छ । बुधबार बिहान अन्दाजी साढे ८ बजे सुन्दरबजार नगरपालिका– ४ चारघरे बस्ने ध्रुव भुजेलकी श्रीमती ३४ व... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ। ... थप हेर्नुहोस्
