राष्ट्रिय समाचार

News-Image

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

  • २०७८ कार्तिक १६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली ना... थप हेर्नुहोस्

News-Image

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो, नेपालगञ्ज विमानस्थल ठप्प

  • २०७८ कार्तिक १६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो । यात्रु ... थप हेर्नुहोस्

News-Image

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु

  • २०७८ कार्तिक १६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको रौनक शुरु भएको छ । आज बेलुकी यमपञ्चकअन्तर्गतको यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । यमदीपदान आजदेखि सुरु हुने... थप हेर्नुहोस्

News-Image

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०७८ कार्तिक १५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ७४ जना पक्राउ

  • २०७८ कार्तिक १५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ७४ जना पक्राउ परेका छन् । पर्वत, जलजला गाउँपालिका-३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय मोहन जिसी लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

News-Image

भाइटीकाको शुभ साइत कति बजे ?

  • २०७८ कार्तिक १५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक २० गते शनिबार बिहान ११ः०२ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ कार्तिक १५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ आरती टोल बस्ने ५५ वर्षीय देवी बहादुर कुँवर रहेका छन् । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ... थप हेर्नुहोस्

News-Image

आलु बम लगायतका पटाका बरामद

  • २०७८ कार्तिक १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुर, पुनर्वास नगरपालिका-६ ङ गाँउबाट बेवारिसे अवस्थामा रहेको ६ सय थान पटाका र सोही नगरपालिका-११ डोकेबजार चेकपोष्टमा जाँच गर्ने क्रममा थप १ बोरा पटाका शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । भारतबाट लुकाई ल्याउँदै गरेको उक्त पटाका ईलाका प्रहरी क... थप हेर्नुहोस्

News-Image

मृतकका परिवारलाई ३० लाख रुपैयाँ सहयोग

  • २०७८ कार्तिक १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले चितवन, राप्ती नगरपालिकाकाले सहयोग गरेको हो । विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –१... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ कार्तिक १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एक जना पक्राउ परेका छन् । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर, भिमदत्त नगरपालिका- १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । करनले मादक पदार्थ सेवन गरी ती ... थप हेर्नुहोस्