राष्ट्रिय समाचार

News-Image

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा... थप हेर्नुहोस्

News-Image

यस वर्षको पद्मश्री र पद्मश्री साधना पुरस्कारको घोषणा, कसले प्राप्त गरे?

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रत्यके वर्ष दिईने पद्मश्री साहित्य पुरस्कार यस वर्ष समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई दिने निर्णय गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वि.सं. २०७६ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा उपन्यास... थप हेर्नुहोस्

News-Image

बलात्कारीलाई कडा भन्दा कडा कारवाही गर्न माग

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छिन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनिन्, 'प्रारम्भिक विवरणअनु... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट अस्पतालकै कर्मचारीको मृत्यु

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बा... थप हेर्नुहोस्

News-Image

ओली–प्रचण्डबीच छुट्टै भेटवार्ता, वार्ता सकारात्मक

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । नेकपाका अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । छलफल सकारात्... थप हेर्नुहोस्

News-Image

नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ आश्विन ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश नं १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । यसैगरी, आइत... थप हेर्नुहोस्

News-Image

आज थपिएका एक हजार २०७ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका हुन् । हाल ६ हजार ३३१ जना क्वारेन्टा... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौंम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीकी निजी चिकित्सकलाई कोरोना संक्रमण

  • २०७७ आश्विन १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उ... थप हेर्नुहोस्