राष्ट्रिय समाचार

News-Image

काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जि... थप हेर्नुहोस्

News-Image

कांग्रेस पदाधिकारी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउने प्रयासलाई जारी राख्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले ओली सरकारको विकल्प खोज्न पार्टीले गर्दै आएको प्रयासलाई... थप हेर्नुहोस्

News-Image

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा लकडाउन गर्न सिफारिस, कहाँ कहाँ हुने भयो निषेधाज्ञा ?

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०... थप हेर्नुहोस्

News-Image

काठमाडौं, ललितपुर र भक्तपुरको सिडिओ कार्यालयमा अत्यावश्यकबाहेक काम बन्द

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

राजधानीका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। आइतबार तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनु... थप हेर्नुहोस्

News-Image

चिकित्सा क्षेत्रको बृहत् शब्दकोश प्रकाशन

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

गत वैशाख ८ गते विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल शर्मा लम्साल र डा. विपिन नेपालद्वारा संयुक्त रूपमा सम्पादित तथा शब्दार्थ प्रकाशनबाट प्रकाशित ‘डिक्नरी अफ मेडिकल, नर्सिङ एण्ड एलाइड् हेल्थ’ (चिकित्सा शब्दसागर) नामक बृहत् शब्दकोशको नेपाल प... थप हेर्नुहोस्

News-Image

हेटौंडामा आजदेखि जोरबिजोर प्रणाली लागू

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

हेटौंडामा आजदेखि गाडीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी र सार्वजनिक सबै गाडीमा जोरबिजोर प्रणाली लागू हुँदैछ। हेटौंडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै गाडीमा जोरबिजोर प्रण... थप हेर्नुहोस्

News-Image

नेपालगञ्जमा ९० प्रतिशत डाक्टर संक्रमित, अस्पताल बन्द

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमणको हटस्पट बन्दै गएको बाँके जिल्ला र नेपालञ्ज क्षेत्र वरिपरिको अवस्था भयावह बन्दै गएको छ । स्थानीय खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर र नर्सहरूको पीसीआर परिक्षणमा ९० प्रतिशत रिपोर्ट पोजिटि... थप हेर्नुहोस्

News-Image

आजको मौसम पूर्वानुमान: कतै वर्षा कतै सफा

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आइतबार देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। सोमबार प्रदेश न.१ र ब... थप हेर्नुहोस्

News-Image

विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ वर्ष पुरा भएको छ। विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो। मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर... थप हेर्नुहोस्

News-Image

जोखिममा बालबालिका: २३ हजार १३७ जनामा कोरोना संक्रमण पुष्टि, ४० जनाको मृत्यु

  • २०७८ बैशाख १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँगै बालबालिका कोरोना भाइरसको उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत कोरोना संक्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको ... थप हेर्नुहोस्