राष्ट्रिय समाचार

News-Image

आइसोलेसनमा चरम लापरबाहीः ‘स्वीपर’ ले गर्छन् कोरोना संक्रमितको स्वास्थ्य जाँच, स्वास्थ्यकर्मी किन जाँदैनन् ?

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

धनुषामा सञ्चालित आइसोलेसनमा लापरबाही भइरहेको खुलासा भएको छ । प्रदेश २ सरकारले नगराईन नगरपालिका वडा नं. ५ गंगुलीस्थित मिथला आयुर्वेद मेडिकल कलेजको भवनमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा स्वीपरले संक्रमितहरुको स्वास्थ्य जाँच गरिरहेको पाइएको छ । आइसोलेसन... थप हेर्नुहोस्

News-Image

वीपी प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

धरान स् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित बिरामीलाई पनि प्लाज्मा थेरापी गरिएको छ । कोरोना लागेर निको भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरी हबल्दारले रक्तदान गरेपछि संक्रमित ६९ वर्षिय बुद्धलाई दोस्रो पटक प्लाज्म... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणका कारण पर्सामा थप एक जनाको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुवरी टोल बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । संक्रमण पुष... थप हेर्नुहोस्

News-Image

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो । पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्र... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखालेशनिबारको मौसम पूर्वानुमान जारी गर्दै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर आंशिकदेखि स... थप हेर्नुहोस्

News-Image

कोरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित बढेपछि चितवनमा जिल्लाभर थप एक साता निषेधाज्ञा

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा आज राति १२ बजेबाट माडी सहित पुरै जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको हो । ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरैको मृत्यु, मुत्यु हुनेहरु कहाँकहाँका थिए ?

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणका कारण वीरगञ्‍जमा थप एकजनाको मृत्यु

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वीरगन्ज कोरोना संक्रमणका कारण वीरगंजमा शुक्रबार दिउँसो थप एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाट बस्ने ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । संक्रमण पुष्टि भइ व... थप हेर्नुहोस्

News-Image

शुक्रबार काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०८ जना नयाँ संक्रमित थपिएका हुन् । काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुर... थप हेर्नुहोस्