राष्ट्रिय समाचार

News-Image

टोखास्थित ग्रिन भिल्ला कोलोनीमा इन्जिनियर दम्पती मृत फेला

  • २०७७ पुष २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा दम्पती मृत फेला परेका छन् । शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन् । ग्रिन भिलामा बस्ने ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (ड... थप हेर्नुहोस्

News-Image

बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालयले आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन् । ससुराले... थप हेर्नुहोस्

News-Image

चार पूर्वप्रधानन्यायाधीशहरुको ठहरः प्रतिनिधिसभा विघटन गर्नू असंवैधानिक

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चार जना पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक रहेको ठहर गरेका छन् । शुक्रबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै प्रतिनि... थप हेर्नुहोस्

News-Image

उल्टो हिँडेर प्रतिनिधि सभा विघटनविरुद्ध नेविसङ्घको विरोध

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले शुक्रबार उल्टो हिँडेर प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । नेविसङ्घका नेता तथा कार्यकर्ताहरू काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म उल्टो हिँडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको विर... थप हेर्नुहोस्

News-Image

भावुक स्टाटस लेख्दै पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगलबाट शुक्रबार नेपाल आउने तयारी गरेका एक युवकले आत्माहत्या गरेका छन् । २ वर्षअघि पोर्चुगल आएका बझाङका २९ वर्षीय सुरत कुँवरले विहीबार स्थानीय समयअनुसार करिब ३ बजेतिर ४ तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन्। उनले सामाजिक सञ्जालमा एउटा फोटो... थप हेर्नुहोस्

News-Image

निर्वाचनलाई दृष्टिगत गरी काम गर्न डिएसपी र एसपीहरूलाई आइजी थापाको निर्देशन

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई निर्वाचनलाई मध्यनजर गरी काम गर्न निर्देशन दिएका छन्। आइजी थापा क्षेत्रीले हालको परिस्थितिलाई मनन र विश्लेषण गरी सोही अनुरुपको कार्य ... थप हेर्नुहोस्

News-Image

बर्डफ्लूबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह

  • २०७७ पुष २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमा न... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेले छाडे न्युज २४, नयाँ टिभी खोल्ने तयारीमा

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए । पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरे । आफूले टेलिभिजन... थप हेर्नुहोस्

News-Image

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिमका ७ जना नेकपा सांसद ओली पक्षमा खुले

  • २०७७ पुष २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिममा प्रधानमन्त्री केपी ओलीको पक्षमा खुल्ने नेकपा सांसदको संख्या सात पुगेको छ । बुधबार आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिंदै ओली पक्षलाई साथ दिएपछि संख्या सात पुगेको हो । जनभावना अनुसार काम गर्न समस्या भएको भन्दै उन... थप हेर्नुहोस्