
कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु भएको छ। बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएरातिदेखि आज विहानसम्म १० जनाको ज्यान गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिए। मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय... थप हेर्नुहोस्
काठमाडौंमा कार्यरत ९१ जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको नेपाल पत्रकार महासंघले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका हुन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासह... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेम... थप हेर्नुहोस्
कोरोना संक्रमणबाट पूर्वमन्त्री मोतिप्रसाद पहाडीको मृत्यु भएको छ। सक्रमण देखिएपछि घर मै होम आइसोलेशनमा बसेका ७८ वर्षीय पहाडीको हिजो नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका थिए। उनको गएराति नै मृत्यु भएको जिल्ला अस्पताल बाँकेका कोरोना फोकल पर्सन तेज वलील... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिएसँगै आवतजावतमा पनि थप कडाइ गरिएको छ । अनावश्यक रुपमा बाहिर ननिस्कन र अत्यावश्यक कामका लागि बाहिर निस्कन परेमा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न सरकारले आग्रह गरेको छ । खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ख... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देश... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा विवाह र ब्रतबन्धका लागि १५ जना व्यक्ति र २ वटा सवारी साधन प्रयोग गर्न पाउने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै विवाह र ब्रतबन्ध गर्दा १५ जनासहित २ वटा सवारी साधन प्रयोग ग... थप हेर्नुहोस्
पछिल्लो २४ घन्टामा नेपालमा थप ८६५९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार नेपालमा एकै दिन सर्वाधिक संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा पीसीआर विध... थप हेर्नुहोस्
नेपाली कांग्रेस नुवाकोटले आफ्नो विदुर नगरपालिका वडा नं २ मा रहेको पार्टी कार्यालयलाई अस्थायी कोभिड अस्पताल सञ्चाल्न गर्न दिने निर्णय गरेको छ । जिल्लामा कोभिड सङ्क्रमितहरूको संख्या बड्दै गएपछि नेपाली कांग्रेस नुवाकोटले १२० शैयाको अस्थाई क... थप हेर्नुहोस्
