राष्ट्रिय समाचार

News-Image

सशस्त्र प्रहरीका ३८ इन्सपेक्टरको डिएसपीमा बढुवा (सूचीसहित)

  • २०७७ कार्तिक २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी बलका ३८ इन्सपेक्टर (सशस्त्र प्रहरी निरीक्षक) डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिसमा परेका छन्। शुक्रबार बसेको सशस्त्र प्रहरी बल, बढुवा समितिको बैठकले उनीहरूलाई बढुवामा सिफारिस गरेको हो। सशस्त्र प्रहरी नियमाव... थप हेर्नुहोस्

News-Image

छठपछि विद्यालयहरू सञ्चालन गर्न पाइने

  • २०७७ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय त... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्... थप हेर्नुहोस्

News-Image

ललितपुरको इमाडोलमा ठूलो आगलागी, नियन्त्रणमा आउन सकेन

  • २०७७ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको इमाडोलमा आगलागी भएको छ। शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलमा आगलागी भएको हो। खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानग... थप हेर्नुहोस्

News-Image

नयाँ मोटरसाइकल किनेर घर फर्किरहेका दाजुभाइको दुर्घटनामा परी मृत्यु

  • २०७७ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा नयाँ मोटरसाइकल किनेर घर फर्किँदै गरेका दाजुभाईको दुर्घटना परी ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका -२ मुगुवा पुलनजिकै गएराति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थि... थप हेर्नुहोस्

News-Image

अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने प्रक्षेपण

  • २०७७ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ। आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार... थप हेर्नुहोस्

News-Image

आज काग तिहार, कागको विशेष पूजा आराधना गरिंदै

  • २०७७ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्... थप हेर्नुहोस्

News-Image

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ जना घाइते

  • २०७७ कार्तिक २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस विहीबार राति ९ बजेतिर भीरबाट खसेको थियो । उक्त दुर्घटनाम... थप हेर्नुहोस्

News-Image

प्रस्तावित राजदूत अनुमोदित, उच्च तहको भ्रमण गराइने प्रतिबद्धता

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समित... थप हेर्नुहोस्

News-Image

मैले पद मागेर लिएको हैन, पदमा नरहेपनि मेरो गुजारा चल्छ : खतिवडा

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाका लागि प्रस्तावित राजदुत युवराज खतिवडाले आफुले पद मागेर नलिएको बताएका छन् । राज्यले जिम्मेवारी दिएपछि अहिले राजदुत भएको बताए। विहीबार संसदिय सुनुवाइ समिति बैठकमा उनले भने, 'मैले पद मागेर लिएको हैन । कर्मचारीले प्रमोसन माग्छन् । स्वभाविक हो । ... थप हेर्नुहोस्