
नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ४५ जना केन्द्रीय सदस्य सहभागी भएका छन् । नेताहरू उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल पक्षको भनाइ छ । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी रहेको छ । ११... थप हेर्नुहोस्
एक युवकको विभत्स ढंगले हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीबाट दुई जनालाई पक्राउ गरेको छ। सदरमुकाम मलंगवा नगरपालिका-१० का ३० वर्षीय सुशिल रायको हत्या आरोपमा प्रहरीले मलंगवाका ४५ वर्षीय विमलकान्त पाठक भनिने कमल पण्डित र भारतीय नागरिक ४० वर्षीय अशोक झाल... थप हेर्नुहोस्
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा ब... थप हेर्नुहोस्
सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा ४ घर जलेर नष्ट भएका छन्। विहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा ४ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। आगलागीबाट हतुवागढी गाउँपालिका वार्ड नं. ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका दुई जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र छाडेर एमालेमा लागेका प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । दलका सचेतक तुलाराम घर्तीले प्रेस नोट जारी... थप हेर्नुहोस्
नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन्। थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ। एमाले विभाजन भएपछि हुन नोक्सानी... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी अोलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ३ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । प्रमुख सचेतक भट्टराईकाअनुसा... थप हेर्नुहोस्
एक महिनादेखि ओछ्यानसहित बेपत्ता झा दम्पतीको शव विहीबार फेला परेको छ। महोत्तरीको पिपरा गाउँपालिका-२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। प्रदेश नम्बर २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहका अनुसार... थप हेर्नुहोस्
म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मा... थप हेर्नुहोस्
बाँके राष्ट्रिय निकुञ्जको खोरबाट नरभक्षी पाटेबाघ भागेपछि स्थानीय त्रसित बनेका छन्। एक साताअघ बर्दिया राष्ट्रिय निकुञ्जको खाता जैविक मार्गबाट नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जमा ल्याई खोरमा थुनेर राखिएको बाघ मंगलबार राति खोरको फलामे डण्डी बंग्य... थप हेर्नुहोस्
