राष्ट्रिय समाचार

News-Image

प्रधानमन्त्री निवासमा कसरी पुग्यो कोरोना ? संक्रमणको स्रोत खोज्दै सरकार

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ । ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्... थप हेर्नुहोस्

News-Image

कर्मचारीमा कोरोना देखिएपछि सञ्चय कोषको ठमेल कार्यालय बन्द

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कर्मचारी सञ्चय कोषको ठमेलस्थित कार्यालय बन्द गरिएको छ। आज आइतबार र सोमबार दुई दिन कार्यालय बन्द गरिने कोषले सूचना निकालेर जानकारी दिएको छ। ‘कोषको ठमेल कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्र... थप हेर्नुहोस्

News-Image

सात सय जना कैदीमा कोरोना पुष्टि, आठको मृत्यु

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

मलुकका विभिन्न कारागारमा रहेका ७ सयभन्दा बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय... थप हेर्नुहोस्

News-Image

आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । उदयपुरका ७, ओखलढुंगाका ४, खोटाङका ५, झापाका ९, धनकुटाका १, मोरङका १११, संखुवासभाका ३, ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई पनि कोरोना पुष्टि

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई कोरोना संक्रमण भएको छ । प्रमुख सल्लाहकार रिमाललाई शुक्रबारको परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो । रिमालले शनिबार अपराह्न आफ्नो ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेक... थप हेर्नुहोस्

News-Image

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा जम्मा ११७७ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना थपिएका हुन् । बितेको २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ ।... थप हेर्नुहोस्

News-Image

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ : नेपाल

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मू... थप हेर्नुहोस्

News-Image

काठमाडौं महानगरपालिकामा मात्रै करिब १० हजार संक्रमित

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् । त्यसैगरी वडा नं ३, ११, १३, १६ म... थप हेर्नुहोस्

News-Image

बहराइनका राजकुमारले चढे लोबुचे हिमालको शिखर

  • २०७७ आश्विन १७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा घुमफिर तथा हिमाल चढ्न आएका बहराइनका राजकुमारले आज ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको शिखर चढेका छन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकले ट्विटरमा फोटो राख्दै हिमाल चढी सकेको जानकारी गराएको हो । भदौ ३१ गते १८ जना टोली बोके... थप हेर्नुहोस्