राष्ट्रिय समाचार

News-Image

शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण

  • २०७७ असार १६, मंगलवार

दाङमा शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा पनि कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको कोरोना परीक्षणमा सोमबार दाङका ५८ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये नेपाली सेनाका दुई जनामा संक्रमण पुष्टि भएको हो। उनीहर... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार १६, मंगलवार

मौसम पुर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम–दक्षिण–पश्चिम दिशाबाट बहेक... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा बिहानै थपिए १७ संक्रमित, २१४ जना डिस्चार्ज

  • २०७७ असार १६, मंगलवार

गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा स्या... थप हेर्नुहोस्

News-Image

भारतले नेपाल र चीनको सम्बन्धमा प्रहार गर्यो

  • २०७७ असार १६, मंगलवार

नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । एक विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परि... थप हेर्नुहोस्

News-Image

मकवानपुरमा सलहले सखाप पार्‍यो मकै बाली

  • २०७७ असार १५, सोमबार

शनिबार मात्र नेपाल भित्रिएको सलहले मकवानपुरको गढीमा  एक हजार हेक्टर जमिनको मकै खेती सखाप पारेको छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार १२ जिल्लामा सलहले क्षति पुर्‍याएको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए । ‘आइतबार र सोमबार मकव... थप हेर्नुहोस्

News-Image

नयाँ थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

  • २०७७ असार १५, सोमबार

नेपालमा सोमबार थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका १, सप्तरीका १५, धनुषाका ६, महोत्तरीका ४, पर्साका १, बागलुङका १४, अर्घाखाँचीका २७, भक्तपुरका १,... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ असार १५, सोमबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६ जना तथा ललितपुर र भक्तपुरका एक एक जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंमा २ महिला र तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भए... थप हेर्नुहोस्

News-Image

विज्ञको अनुसार सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून

  • २०७७ असार १५, सोमबार

अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्ड... थप हेर्नुहोस्

News-Image

पूरा भएन चाबहिल उत्तरपूर्वका सडक

  • २०७७ असार १५, सोमबार

वर्षा लागेसँगै चावहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न... थप हेर्नुहोस्

News-Image

पदबाट हटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय भएन : प्रवक्ता शर्मा

  • २०७७ असार १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदबाट आफूलाईहटाउन लागे भनेर सार्वजनिक रूवाबासी गर्नु शोभनीय नभएको टिप्पणी गरेका छन् ।जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार प्रधानमन्त्री निवास बालुवाट... थप हेर्नुहोस्