
उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन्। एक विज्ञप्ती जारी गर्दै सोमबार हुने प्रदर्शनमा व्यापक सहभागिताका लागि अपिल समेत गरेका छन्। ‘प्रधानमन्त्री ओलीको असंवैधानिक सि... थप हेर्नुहोस्
पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज पनि तराई भूभागमा बाक्लो हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश-१ का उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ । आज बिहान ५:४५ बजेको मापनअनुसार ... थप हेर्नुहोस्
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरिकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक... थप हेर्नुहोस्
सोलुखुम्बुमा आगलागीमा परेर दुई जना बालवालिकाको ज्यान गएको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यानका टेकबहादुर निरौलाको मतनामा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको वडाध्यक्ष भेषकुमार बास्तोलाले जानकारी दिए। ज्यान गुमाउनेहरुमा पाँच वर्ष... थप हेर्नुहोस्
सरकारले बर्डफ्लुका लागि सतर्कता अपनाइएको बताए पनि काठमाडौंमै वर्डफ्लु फेला परेको छ । काठमाडौको तारकेश्वर नगरपालिका वडा नं। ७ साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । पन्क्षीजन्य वस्तु ... थप हेर्नुहोस्
गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । 'जिल... थप हेर्नुहोस्
निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोज... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले नागरिकको अभिमतविरुद्ध फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। ६ काठमाडौंले शुक्रबार शान्... थप हेर्नुहोस्
प्रचण्ड-माधव समूहले आज निर्वाचन आयोगसँग छलफल नगर्ने भएको छ । सो समूहले नेकपाको दुबै समूहसँग गर्न लागिएको छलफल केही दिन पर सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोगमा पुगेर १८ गतेपछि उपयुक्त समयमा छलफल... थप हेर्नुहोस्
