
भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टीनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरबहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेका हुन् । मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टीनम... थप हेर्नुहोस्
बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसह... थप हेर्नुहोस्
बाजुराको खप्तड छेडेदहस्थित क्वारेन्टिनमा एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका सातको क्वारेन्टिनमा रहेका ६५ बर्षिय बृद्धको गएराति मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्दै आएका थिए । साँझ खाना नखाएका उनको राति ... थप हेर्नुहोस्
हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी सुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ मह... थप हेर्नुहोस्
अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज प्रकाशन हुने भएको छ। अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार आज राति ९:४५ बजे प्रकाशन हुने भएको हो । त्यसका लागि कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvl... थप हेर्नुहोस्
शनिबार पनि बिहानैदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको नि... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । शनिवार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तिमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । प्रदेश ... थप हेर्नुहोस्
मीना श्रेष्ठले दुई महिना घर बसाइपछि आज पसल खोलिन् । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि आज पसल सञ्चालन गगरिन् । पसल खुला भए पनि उपभोक्ता भने एकजना पनि आएका छैनन् । कोरोना महामारीक... थप हेर्नुहोस्
गैह्र सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन । सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्त... थप हेर्नुहोस्
अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ । यसका लागि मिति तोकेरै छ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको छ । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी० ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी बढाइनेछ । जुन १ असार... थप हेर्नुहोस्
