राष्ट्रिय समाचार

News-Image

डीआईजीसहित थप ६७ जनामा कोरोना संक्रमण

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित थप ६७ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका डीआईजीमा कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन् । कास्कीको क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज र भर... थप हेर्नुहोस्

News-Image

एम्बुलेन्समा राखेर १४ वर्षीया बालिकाको ‘अपहरण’, तीन पक्राउ

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन् ।प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्... थप हेर्नुहोस्

News-Image

काकीसँग अवैध सम्बन्ध, आर्थिक लेनदेनमा विवाद भएपछि हत्या

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ। यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छ... थप हेर्नुहोस्

News-Image

प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्र... थप हेर्नुहोस्

News-Image

शैक्षिकसत्र खेर फाल्न नदिने मन्त्रीको प्रतिबद्धता, असोजदेखि पढाइ शुरु हुने

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र केही निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । सो निर्द... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आजै दिउँसो देशभरको ... थप हेर्नुहोस्

News-Image

प्रतिष्ठित अमेरिकी पुरस्कारको मनोनयनमा डा. थापा

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत नेपाल कमर्श क्याम्पसका सह–प्राध्यापक डा. गोपाल थापा एक प्रतिष्ठित अमेरिकी पुरस्कारको मनोनयनमा परेका छन् । बजारशास्त्रीहरूको संसारकै सबैभन्दा ठूलो संस्था मानिने ‘अमेरिकन मार्केटिङ एशोसिएशन’ ले प्रत्येक... थप हेर्नुहोस्

News-Image

सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले यही भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो । क्षमता अनुसार मात्र यात्रुहरुलाई राखी स्वास्थ्... थप हेर्नुहोस्

News-Image

थप ९ संक्रमितको मृत्यु, मृतक संख्या २८० पुग्यो

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफ्रिङमा दिएको जानकारी अनुसार ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो । मोरङकी ४३ वर्षीय... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा एकैपटक थपिए ४ सय बढी कोरोना संक्रमित

  • २०७७ भाद्र २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३६२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभरी नै... थप हेर्नुहोस्