राष्ट्रिय समाचार

News-Image

घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित

  • २०७७ मंसिर १०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

जिल्लाको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो ... थप हेर्नुहोस्

News-Image

हरिबोधनी एकादशीः स्मृतिमा आधारित आज, वेदमा आधारित भोलि

  • २०७७ मंसिर १०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भएर कर्म गर्नेले बुधबार र वेदमा आधारित भएर कर्म गर्नेले विहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम मङ्... थप हेर्नुहोस्

News-Image

आज यी चार प्रदेशमा हुनेछ हिमपात र वर्षा

  • २०७७ मंसिर १०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आज वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बास... थप हेर्नुहोस्

News-Image

बर्दिबास घटना : प्रहरीको गोली लागि घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

  • २०७७ मंसिर १०, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या विरोधमा उत्रिएका महोत्तरी बर्दिबासका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको छ । गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी ... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ मंसिर ९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा... थप हेर्नुहोस्

News-Image

सरकारी जग्गा हडपेको आरोपमा नेकपाका नेता पक्राउ

  • २०७७ मंसिर ९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

झापामा सरकारी जग्गा हडेपेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् । सम्पति शुद्धिकरण अनुसन्धान विभागको टोलीले झापाको दमकका नेकपा नेता रेवतराज पुरीलाई पक्राउ गरेको हो । सरकारी जग्गा आफ्नो नाममा किर्ते गरेको अभियोगमा नेता पु... थप हेर्नुहोस्

News-Image

बैतडीमा जीप दुर्घटना, पाँच यात्रुको ज्यान गयो

  • २०७७ मंसिर ९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीमा जीप दुर्घटना हुँदा ५ जना यात्रुले ज्यान गुमाएका छन् । झुलाघाटबाट गोठलापानीतर्फ आइरहेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका-१० बुढ्ढा नजिकै मंगलबार दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला ... थप हेर्नुहोस्

News-Image

बालिका हत्याको विरोध प्रदर्शनमा गोली चल्यो, तीन जना घाइते

  • २०७७ मंसिर ९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

महोत्तरीको बर्दिबास नगरपालिका-१४ स्थित शुभम वस्तीमा बालिका हत्याको विरोधमा स्थानीयले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेपछि प्रहरीले गोली चलाएको छ । हत्या आरोपीको घरमा स्थानीयले ढुंगामुढा र आगजनी गर्दा थालेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले च... थप हेर्नुहोस्

News-Image

बेवारिसे शव जलाउने सपना बनिन् बीबीसीको प्रभावशाली महिला

  • २०७७ मंसिर ९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बीबीसीले सार्वजनिक गरेको २०२० का प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी हुन् । सपनाले तीन द... थप हेर्नुहोस्

News-Image

रत्नपार्कको नाम परिवर्तन नगर्न राप्रपाले महानगरलाई बुझायो ज्ञापनपत्र

  • २०७७ मंसिर ९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ति सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाउएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तन... थप हेर्नुहोस्