राष्ट्रिय समाचार

News-Image

बैतडीका विद्यालय आजबाट सञ्चालनमा आउने

  • २०७७ कार्तिक १६, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

बैतडीमा आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैंअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखाप्रमुख दिने... थप हेर्नुहोस्

News-Image

एक किशोरीसहित तीन जनाको शव फेला

  • २०७७ कार्तिक १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो। दुवै जना गत अस... थप हेर्नुहोस्

News-Image

सगरमाथाको नयाँ उचाई घोषणाको तयारी

  • २०७७ कार्तिक १५, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट झापाका एकै घरका दाजुभाइको मृत्यु

  • २०७७ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणका कारण झापाका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–२ का चूडामणि भट्टराईका दुई छोराको मृत्यु भएको हो । जेठा छोरा ३८ वर्षीय दयाराम र कान्छा छोरा ३० वर्षीय योगेश्वरको चार महिनाको अन्तरमा मृत्यु भएको हो । भाइ ... थप हेर्नुहोस्

News-Image

जुवामा ३ हजार हारेपछि आमालाई चिठ्ठी लेखेर बेपत्ता

  • २०७७ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

दैलेखको महाबु गाउँपालिका ५ काशीकाँधबाट नारायण नगरपालिका ८ किमुगाउँमा बसाइँ सरेर आएका १६ वर्षे गोविन्द विक किमुगाउँमा रहेको वसन्त माविमा कक्षा नौ मा पढ्दै आएका थिए । कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरुसँग मजदुरी गर्थे । जिल्ला सदरमुकाम दैलेख बज... थप हेर्नुहोस्

News-Image

यी बाबु, जस्ले पाए आफ्नै छोराको चौरासी पूजा गराउने सौभाग्य

  • २०७७ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं । नवलपरासीमा एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १... थप हेर्नुहोस्

News-Image

चितवनमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

  • २०७७ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

चितवन मेडिकल कलेजमा उपचाररत दुई वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना संक्रमित वृद्ध रहेका छन् । उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अ... थप हेर्नुहोस्

News-Image

कुस्मा बजारमा एक साता लकडाउन

  • २०७७ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमण बढेपछि पर्वत सदरमुकाम कुस्मा बजारमा एक साताका लागि लकडाउन गरिएको छ। सदरमुकाममै होटल व्यवसाय गर्दै आएका एक व्यवसायीको कोरोना पोजेटिभ रहेको अवस्थामा उपचारको क्रममा मृत्यु भएपछि शुक्रबार राति १२ बजेदेखि लकडाउनको घोषणा गरिएको हो। ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित पत्रकार चौलागाईंको निधन

  • २०७७ कार्तिक १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईंंको निधन भएको छ। काभ्रे पोष्ट दैनिकको प्रधानसम्पादक रहेर पत्रकारितामा संक्रिय रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। गत असोज २६ ग... थप हेर्नुहोस्

News-Image

काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सीडीओ दाहाललाई कोरोना देखिएको हो। दाहालले ... थप हेर्नुहोस्