
लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण साँझ ५ बजेलाई सारिएको छ । ‘यसअघि २ बजे बस्ने भनिएको बैठक ५ बजेका लागि सरेको ... थप हेर्नुहोस्
नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप... थप हेर्नुहोस्
वीरगञ्जमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाको छपकैया टोलका थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । छपकैया मस्जिदमा भारतबाट आएर बस्दै आएका तीनजना कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा आएका दुई... थप हेर्नुहोस्
नेपालमा दिनदिनै कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गइरहेको छ । प्राप्त नयाँ सूचना अनुसार अहिले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ । पर्साको विरगन्जका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको... थप हेर्नुहोस्
आगामी केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकोले तत्काल मौसम सफा... थप हेर्नुहोस्
व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएका हुन्। मृतक विपिनको प्रहरीले मुच... थप हेर्नुहोस्
राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरसका कारण पर्न सक्ने रगतको अभावलाई ध्यानमा राखी शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको प्रेस विज्ञप्तिमा उल्ल... थप हेर्नुहोस्
नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रम... थप हेर्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका एक युवक कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन् । उनीसँगै रहेकी उनकी आमाको दोस्रो पि... थप हेर्नुहोस्
उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १ सय पाँचजनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएको छ । चौदण्डीगढी नगरपालिका-५ सिवाईका ५८घर परिवार, त्रियुगा नगरपालिका-१ मथियाहीका २७जनासहित २० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ देखाएको हो । प्रदेश जनस्वास्थ्य प्रयो... थप हेर्नुहोस्
