
केही महिनाअघि ‘तातोपानी खाँदा वा बाफ लिँदा कोभिड–१९ को संक्रमण नहुने’ बताएका प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त अभिव्यक्तिलाई लिएर गैरजिम्मेवार भएको भन्दै त्यतिबेला सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो । फेरि पछिल्लो पटक कोभिड–१९ को बारेमा प्रधानम... थप हेर्नुहोस्
चितवनमा फोक्सोको क्यान्सरका बिरामी एक ७४ वर्षीय वृद्ध कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् । भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडे... थप हेर्नुहोस्
रुपन्देहीमा आफ्नो आठ वर्षीय छोरालाई ज्यूँदै गाडेको आरोपमा एक बाबु पक्राउ परेका छन् । शुक्रबार आफ्नै बाबुले आठ वर्षीय बिरामी छोरालाई ज्यूँदै बोरामा हालेर गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् । स्थानीयले खबर गरेलगत्तै गाडेक... थप हेर्नुहोस्
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक स्वीकृत भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथि विचार गरियो... थप हेर्नुहोस्
कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार बेलुका बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई पक्राउ गरेको हो । ... थप हेर्नुहोस्
कोरोना संक्रमणको कारण ज्यान गुमाउने कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको शव नेपाली सेनाले सम्मानपूर्वक व्यवस्थापन गरेको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी महिलाको शव बर्दियाको मानखोलास्थ... थप हेर्नुहोस्
राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले मानव स्वास्थ्यमा देखिने विभिन्न समस्याहरुको जाँच गर्न मिल्ने मोबाइल एप्लिकेशन बनाउन आह्वान गरेका छन् । उनले बिरामी आफैले आफ्नो मुटुको धड्कन, शरीरको तापक्रम, रगतमा अक्सिजनको मात्रा तथा रक्तचाप जाँच... थप हेर्नुहोस्
विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाले २० देशका बालबालिकासँग आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बा... थप हेर्नुहोस्
पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पताका पाँच स्वा... थप हेर्नुहोस्
जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन्। विगतमा घरबाटै काममा ... थप हेर्नुहोस्
