राष्ट्रिय समाचार

News-Image

रुकुम पश्चिम घटनामा दाजु र बुबाले मारेको भनी नवराजकी प्रेमिका भनिएकी किशोरीको बयान

  • २०७७ असार २, मंगलवार

गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभि... थप हेर्नुहोस्

News-Image

पहिलो पंक्तिका व्यक्तिलाई १ करोडको निशुल्क बिमा गर्नुपर्ने माग राख्दै कांग्रेसले बुझायो सरकारलाई ज्ञापन

  • २०७७ असार २, मंगलवार

पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निशुल्क १ करोडको बिमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प... थप हेर्नुहोस्

News-Image

बजेटको विरोधमा संसदमै मौनधारण

  • २०७७ असार २, मंगलवार

राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मिर्गेन्द्रकुमार कुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विन... थप हेर्नुहोस्

News-Image

‘सरकारले देश टाट पल्टाउने बिउ रोप्यो’

  • २०७७ असार २, मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले देश टाँट पल्टाउने बिउ रोपेको आरोप लगाएका छन् । बजेट बनाउने बेला आर्थिक संकटको बेवास्ता गरेर सरकारले असावधानी अपनाउँदा समस्या बढेको उनको दाबी छ । बन्दाबन्दीको समयमा राजस्व घ... थप हेर्नुहोस्

News-Image

असार ७ गते सूर्यग्रहण लाग्दै, कुन राशिलाई कस्तो प्रभाव पर्नेछ ?

  • २०७७ असार २, मंगलवार

यही असार ७ गते आइतबार (जुन २१ तारिख) नेपालबाट देखिने गरी खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । आइतबार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न २ बजेर २३ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्न... थप हेर्नुहोस्

News-Image

भारतको रिपोर्टमा सङ्क्रमण नेगेटिभ, नेपालमा दुईपटक जाँच्दा पोजेटिभ

  • २०७७ असार २, मंगलवार

मेची अस्पताल भद्रपुरको सावधानीका कारण सघन उपचार कक्षमा भर्ना भएका भारतको महाराष्ट्रबाट आएका पुरुषको ज्यान बचेको उक्त अस्पतालका चिकित्सकले बताएका छन् । भारतको पानीट्यांकी नाका हुँदै नेपाल आएका ती पुरुषको काँकरभिट्टामा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपो... थप हेर्नुहोस्

News-Image

दोलखा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

  • २०७७ असार २, मंगलवार

दोलखा केन्द्र विन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखासहित आसपासका जिल्लामा समेत महसुस भएको थियो । तर केही भौतिक वा मानवीय ... थप हेर्नुहोस्

News-Image

आज धेरै स्थानमा भारी वर्षा, सर्तक रहन आग्रह

  • २०७७ असार २, मंगलवार

नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश नं ५ का थोरै भू–भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भू–भागहरुमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर... थप हेर्नुहोस्

News-Image

लकडाउन खुकुलो भएसँगै उपत्यका छिर्नेहरूको भीड

  • २०७७ असार २, मंगलवार

सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ। महानगरीय प्रहरी व... थप हेर्नुहोस्

News-Image

आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा

  • २०७७ असार १, सोमबार

हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि ह... थप हेर्नुहोस्