राष्ट्रिय समाचार

News-Image

लाइसेन्स लिन १८ वर्ष पुग्नुपर्ने, सार्वजनिक गाडी चलाउन के चाहिने ?

  • २०७६ माघ २७, सोमबार

सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदाम... थप हेर्नुहोस्

News-Image

किन क्यानेडियन सभामुख फ्युरीले सभामुख सापकोटालाई भेट्न अस्वीकार गरे?

  • २०७६ माघ २७, सोमबार

नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्न अस्वीकार गरेका छन । दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आई पुगेका सभामुख फ्युरीले पूर्वनिर्धारित कार्यतालिकामा समावेश नभएको भन्दै सभामुख स... थप हेर्नुहोस्

News-Image

आखिरमा चीनको बुहानमा रहेका नेपालीको उद्धार हुने भयो

  • २०७६ माघ २७, सोमबार

कोरोना भाइरस प्रभावित वुहानमा बन्दी जस्तै बनेर बसिरहेका नेपालीहरुको आउँदो फागुन ३ गते मात्र उद्धार हुने भएको छ । चीनमा रहेका नेपालीहरुको उद्धारका लागि फागुन ३ गते नेपाल एयर लाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारि... थप हेर्नुहोस्

News-Image

ललितपुरमा पूर्व सचिवकाे श्रीमतीको हत्या

  • २०७६ माघ २७, सोमबार

नेपाल सरकारका सेवा निवृत्त एकजना सचिवकी श्रीमतीको ललितपुरमा हत्या भएको छ । सेवा निवृत्त सचिव अर्जुन कार्कीको श्रीमतीको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दुर्गा सिंहले कार्कीकी श्रीमतीको सानेप... थप हेर्नुहोस्

News-Image

अनलाइन मार्फत अब बनाउनुस् घरबाटै राहदानी

  • २०७६ माघ २७, सोमबार

देश बाहिर जानको लागि मूख्य मानिने राहदानी अर्थात पासपोर्ट लिने भन्ने वित्तिकै विभिन्न झण्झट तथा झमेला दिमागमा आइहाल्छ । घण्टौ लाइन बस्नुपर्ने, फारम प्रक्रियाको लागि मात्रै लामो समय कुनुपर्ने आदी समस्या रहेका थिए । तर अब ती सब समस्या हल भएका छन् । ... थप हेर्नुहोस्

News-Image

हटेन ढिके नुनको प्रयोग गर्ने बानी

  • २०७६ माघ २७, सोमबार

रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ । साल्ट ट्रेडिङ कर्पोरशनद्वारा वितरित आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क... थप हेर्नुहोस्

News-Image

एयरपोर्टमा झोलामा शिशु भेटियो

  • २०७६ माघ २७, सोमबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोल्डेन गेट नजिकको सममार्गस्थित झाडीमा एक शिशु मृत अवस्थामा भेटिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार उक्त शिशु जेब्रा झोलामा हालेर फालिएको अवस्थामा भेटिएको थियो । जेब्रा झोला... थप हेर्नुहोस्

News-Image

बन्देउटार डाँडामा भ्यू टावर तथा बुद्धपार्क शिलान्यास

  • २०७६ माघ २७, सोमबार

भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित बन्देउटार डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय भ्यू टावर तथा बुद्धपार्कको शिलान्यास गरिएको छ । वाग्मती प्रदेशस्थित उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको करीब पाँच करोड ५० लाखको बजेटमा पर्यटकीयस्थल ... थप हेर्नुहोस्

News-Image

एक घण्टाको अन्तरमा अस्ताए दाजुभाइ

  • २०७६ माघ २७, सोमबार

भनिन्छ जन्म, मृत्यु र बिवाह आफ्नो वशमा हुन् । यी तिनै चिज हाम्रो कल्पना भन्दा बाहिर हुन्छ । मोरङको विराटनगरमा यस्तै एउटा संयोगको घटना भएको छ । एक घण्टाको फरकमा एकैघरका दुई जना दाजुभाइको मृत्यु भएको छ । राति सामान्य अवस्थामा खाना खाएर आ–आफ्नो घरमा ... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७६ माघ २७, सोमबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो । ... थप हेर्नुहोस्