राष्ट्रिय समाचार

News-Image

वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

  • २०७६ भाद्र १२, बिहीबार

एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो । अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी... थप हेर्नुहोस्

News-Image

खरिदार र लेखापढी व्यवसायी पाण्डे एक लाख २० हजार घुस लिंदा लिंदै पक्राउ

  • २०७६ भाद्र १२, बिहीबार

मालपोत कार्यालय, बुटवलका खरिदार जीवनाथ पाण्डे र अर्का लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । उनीहरुलाई सेवाग्राहीसँग एक लाख बीस हजार घुस रकम लिदै गर्दा दिउँसो साढे १२ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोली... थप हेर्नुहोस्

News-Image

वाइडबडीको काठमाडौँ–ओसाका उडान शुरु

  • २०७६ भाद्र १२, बिहीबार

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ड... थप हेर्नुहोस्

News-Image

कैलाली अत्तरियाका एक युवक एक सय आठ दिनदेखि तपस्यामा

  • २०७६ भाद्र १२, बिहीबार

कैलालीका एकजना युवक एक सय आठ दिनदेखि तपस्यामा बसेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ बसन्तपुरका विलियम मिजार अन्न नखाएरै विगत एक सय आठ दिनदेखि जंगलमा तपस्यामा बसेका हुन्। गत बैसाख २८ गते देखी गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाह्रवन... थप हेर्नुहोस्

News-Image

भरतपुरलाई वैकल्पिक आन्तरिक विमानस्थल बनाइने

  • २०७६ भाद्र १२, बिहीबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बन... थप हेर्नुहोस्

News-Image

देशैभरीको मौसममा बदलीः केही ठाउँमा वर्षाको सम्भावना

  • २०७६ भाद्र १२, बिहीबार

आज (बिहीबार) देशैभरको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ। काठमाडौं उपत्यकासहित देशैभरीको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महा... थप हेर्नुहोस्

News-Image

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

  • २०७६ भाद्र १२, बिहीबार

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कट... थप हेर्नुहोस्

News-Image

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

  • २०७६ भाद्र १२, बिहीबार

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्... थप हेर्नुहोस्

News-Image

सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता

  • २०७६ भाद्र १२, बिहीबार

नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गए... थप हेर्नुहोस्

News-Image

जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

  • २०७६ भाद्र १२, बिहीबार
  • उपेन्द्र न्यौपाने

कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त छिन्। उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । उनीहरू मात्र होइन, जिल्लाका किसान... थप हेर्नुहोस्