राष्ट्रिय समाचार

News-Image

शनिवारसम्मै वर्षासँगै भारी हिमपात

  • २०७६ माघ २, बिहीबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीवारदेखि शनिवारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भार... थप हेर्नुहोस्

News-Image

वडाध्यक्ष खड्का भारतमा मृत फेला

  • २०७६ माघ १, बुधबार

बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए । उनक... थप हेर्नुहोस्

News-Image

टाउको काटिएको अवस्थामा महिलाको शव फेला

  • २०७६ माघ १, बुधबार

सुनसरीको वराहक्षेत्र नगरपालिका १ दुधपानी खोलाको बगरमा एक जना महिलाको शव भेटिएको छ । चतरा रामपुर सडकखण्डबाट करिब पाँच सय मिटर उत्तर जंगलमा टाउको काटिएको अवस्थामा अन्दाजी ३५/३६ वर्षीया महिलाको शव भेटिएको हो। मंगलबार दिउँसो स्थानीयले शव देखेपछि प्रहर... थप हेर्नुहोस्

News-Image

माघी पर्व भव्य रूपले मनाइँदै

  • २०७६ माघ १, बुधबार
  • नवकान्तिपुर संवाददाता

थारू र मगर समुदायहरूले माघ महिनाको पहिलो दिन आज माघे संक्रान्तिलाई माघी पर्वको रूपमा मनाएका छन् । काठमाडौंको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी मगर र थारू समुदायहरूले शुभकामना आदान प्रदानसँगै साँस्कृतिक नित्यृसमेत प्रस्तुत गरेका छन् । माघे ... थप हेर्नुहोस्

News-Image

माग पूरा नगरे हिस्टुन सरकारविरूद्ध अख्तियार जाने (मागहरूसहित)

  • २०७६ माघ १, बुधबार
  • नवकान्तिपुर संवाददाता

माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकाले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफ्ना मागहरूलाई समेट्न आग्रह गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिस्टुनले आफ्ना मागहरूलाई संघीय शिक्षा ऐनमा समेट्न आग्रह गरेको हो । पत्रकार सम... थप हेर्नुहोस्

News-Image

माघीको उपलक्ष्यमा प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

  • २०७६ माघ १, बुधबार
  • नवकान्तिपुर संवाददाता

थारु समुदायको प्रमुख चाड माघी तथा नेपालको प्रायजसो सबै ठाउँमा मनाईने माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सबैलाई प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका छन् । शुभकामनामा प्रधानमन्त्रीले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसा... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा ४५ हल गोरुको ‘भीडन्त’

  • २०७६ माघ १, बुधबार

नुवाकोटमा गोरु जुधाइने मेला सुरु भएको छ । आज नुवाकोटको तारुकासहित तीन स्थानमा गोरु जुधाइन लागेको हो । प्रत्येक वर्षको माघे संक्रान्तिको दिन गोरु जुधाइने मेलाको आयोजना हुँदै आएको छ । यसवर्ष तीन स्थानमा गरी ४५ हल गोरु जुधाइँदै छ । तारकेश्वर गाउँपालि... थप हेर्नुहोस्

News-Image

देवघाटमा तीर्थालुको भीड

  • २०७६ माघ १, बुधबार

धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुन... थप हेर्नुहोस्

News-Image

देवघाटमा तीर्थालुको घुइँचो

  • २०७६ माघ १, बुधबार

पवित्र तीर्थस्थल देवघाट धाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तीर्थालु भक्तजनको घुइँचो लागेको छ । मङ्गलबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार ठूलो... थप हेर्नुहोस्

News-Image

आज माघे संक्रान्ति, घ्यू, चाकु र तरुल खाने दिन, के छ यसको महिमा ?

  • २०७६ माघ १, बुधबार

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य ... थप हेर्नुहोस्