राष्ट्रिय समाचार

News-Image

बैंकमा अत्याधिक समय काम गर्दै कर्मचारी

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले दैनिक १७ घण्टा काम गर्नु परेको छ । आर्थिक वर्षको अन्त्य भएको कारण बैंकिङ कारोवार बढी गर्नु परेपछि बैंकका कर्मचारीहरुले अतिरिक्त समय काम गर्नु परेको हो । बिहान साढे छ बजे घरबाट निस्केका राष्ट्रिय वाणिज्य बैंकका क... थप हेर्नुहोस्

News-Image

यो वर्ष देवघाटमा बोलबम मेला नहुने

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थ... थप हेर्नुहोस्

News-Image

पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा संलग्न मदन राईको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको पनि महाशाखाले जनाएको छ । बुधबार बिहानैदेखि देशभर आँशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १,... थप हेर्नुहोस्

News-Image

रुकुम घटनाः संसदीय समितिले निकाल्यो यस्तो निष्कर्ष

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा चल्न थाले सार्वजनिक यातायात

  • २०७७ असार ३१, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सुन्दर यातायातले काठमाडौं उपत्यकामा ४ वटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये ३ वटा चक्रपथमा र एउटा सूर्यविनायक-रत्नपार्क सञ्चालन गरिएको छ । बन्दाबन्दीका बेला सरकारले छोटो दूरीको सवारी सञ्चालन खुला गरी ५० प्रतिशत... थप हेर्नुहोस्

News-Image

तनहुँ पहिरो अपडेटः मृतकको सङ्ख्या ११ पुग्यो

  • २०७७ असार ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

तनहुँमा पहिरोले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका थप एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएका चेपाङको ... थप हेर्नुहोस्

News-Image

‘हृदयमा छँदैछन् ‘राम’, चिन्ता राजु सदाहरुको गरौं’ : विश्वप्रकाश शर्मा

  • २०७७ असार ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले अयोध्यातिर ध्यान मोड्न छाडेर नयाँ नक्साअनुसार नेपाली भूमिमा हक कायम गर्न कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका सम्बन्धमा दिएको विवादित अभिव्यक्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा नेताहरूको प्रतिक्रिया : ‘दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ’

  • २०७७ असार ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन’ सोमवार भानु जयन्तीको अवसरमा प्रधानमन्त्री क... थप हेर्नुहोस्

News-Image

लकडाउन अवधिभरको पनि होटलले दिने भए तलब, तर कति ?

  • २०७७ असार ३०, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

तारे होटलले श्रमिकलाई साताको ५ दिनको न्यूनतम् तलब दिने भएका छन् । अब होटलका श्रमिकले मासिक ४३ सयदेखि १० हजार रुपैयाँसम्म न्यूनतम् पारिश्रमिक पाउनेछन् । घरमा बसेको अवधिमा पनि ६ महिनासम्म न्यूनतम् तलब पाउने गरी संघ र श्रमिक युनियनबीच सहमति भएको छ । होट... थप हेर्नुहोस्