
भारतीय संचारमाध्यमले विगत केही समयदेखि नेपालका बारेमा भ्रामक, कपोलकल्पित र अनर्गल समाचारहरु प्रसारण गरी नेपालको छवि धुमिल्याउने दष्प्रयास गरिराखेका छन् । हिंजो भारतीय च्यानल जीन्जूजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनीयाँ राजदुतलाई लिएर वाहियात समाच... थप हेर्नुहोस्
अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु भएको छ । गएराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २स्४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खस... थप हेर्नुहोस्
रुकुमपश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्र... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सात दिनका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक एक साताका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लग... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । स्रोतका अनुसार आयोगको टंगाल टोलीले क्षेत्रीसहित ९ जनालाई ठगीको आरोपमा पक्राउ गरेको हो । नेपाल विधुत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाल... थप हेर्नुहोस्
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया शुरू गरेका छन् । यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्... थप हेर्नुहोस्
लगातार पानी परिरहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले देशभर पानी परेको छ । सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कञ्चनपु... थप हेर्नुहोस्
मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । लमजुङको बेसिशहर – ७ सातबिसेमा पहिरोले घर पुरि... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा विहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १६ हजार ३ सय ६६ जनामा कोरोनाको कु... थप हेर्नुहोस्
आज विहीबार विभिन्न पाँच उडानमार्फत ७३५ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसिया, कुवेत, यूएई र थेन्जिनबाट आज विभिन्न चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत १... थप हेर्नुहोस्
