
व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको न्युरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलोसमेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित सरकारविरुद... थप हेर्नुहोस्
भारतबाट फर्केर बाराको सिम्रौनगढ नगरपालिकास्थित क्वारेन्टाईनमा बस्दै आएका ८ जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको छ । नगरपालिकाको कंकालिनी माध्यमिक बिधालयको क्वारेन्टाईनमा बस्दै आएका ८ जनामा कोरोना सँक्रमणको पुष्टि भएको नगरपालिकाका स्वास्थय सह ... थप हेर्नुहोस्
कालिकोटमा बुधबार बिहान भएको टिप्पर दुर्घटनामा अहिलेसम्म दुईजनाको शव भेटिएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त पन्तले दुईजनाको शव भेटिएको र ६ जना बेपत्ता रहेको जानकारी दिए । उनले टिप्परमा रहेका २७ जना दुर्घटनापछि सम्पर्क... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले ८५ प्रतिशत भारतबाट आएका नेपाली कोरोना भाइरस संक्रमण देखिएको बताएका छन् । नेपालमा ४ हजार ८५ जनामा कोरोना देखिएको बताउँदै उनले ५ सय जना निको भएर घर फर्किएको पनि बताए । नेपालमा निको भएर घर फर्कनेको संख्या राम्रो रहेको उनले... थप हेर्नुहोस्
कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । बुधबार बिहान भएको यो दुर्घटनामा ठूलो हताहतीको आशंका गरिएको छ । अहिले प्रहरी टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ । क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।... थप हेर्नुहोस्
कुवेतबाट नेपाली कामदार लिएर बुधबार एउटा विमान आउने भएको छ । यसअघि बुधबार कुवेतले दुईवटा फ्लाइटमार्फत त्यहाँ कार्यरत नेपाली कामदारलाई फर्काउन लागेको बताइए पनि बुधबार एउटा मात्रै विमान आउने भएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसिएमसी) स्रोत र त्रिभूव... थप हेर्नुहोस्
रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । कञ्चन गाउँपालिका वडा नम्बर १ कुुचेराका रिमबहादुुर कुमालले घरमा सुुतिरहेको १५ वर्षिय छोरोलाई घाँटी, मुख र टाउँकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरको छतमा सुुत... थप हेर्नुहोस्
धनुषा जिल्लाको सबैलामा गएराति गोली प्रहारबाट एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको धनुषा... थप हेर्नुहोस्
कुवेतबाट आज तीन सय जना नेपालीलाई स्वदेश फर्कदैछन् । दुई वटा जहाजमा एक सय ५० जनाका दरले ल्याउन लागिएको जनाइएको छ । सरकारी अधिकारीहरूका अनुसार पहिलो जहाजमा प्रदेश १ का ६१, प्रदेश २ मा ९ र वाग्मती प्रदेशका ८० जना हुनेछन् । यस्तै, दोस्रो जहाजमा प्रदेश... थप हेर्नुहोस्
बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन् । क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। जान... थप हेर्नुहोस्
