राष्ट्रिय समाचार

News-Image

नरैनापुरका फरार सङ्क्रमित नियन्त्रणमा

  • २०७७ जेष्ठ १०, शनिबार

बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः सोमबारसम्म हुरीसहित वर्षा

  • २०७७ जेष्ठ १०, शनिबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान गरेको छ । महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (सोमबार) सम्म नै हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुस... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन विधेयक संसदमा दर्ता

  • २०७७ जेष्ठ ९, शुक्रबार

शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय बमोजिम सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गराएको छ । आज बसेको मन्त्रीपरिषद्ले नेपालको अतिक्रमित भूमीसहितको नक्सालाई कानूनत् पास गर्नका लागि संविधान संशोधन गर्न लागेको हो । त्यसै अनुसार क... थप हेर्नुहोस्

News-Image

मृत्यु भएको ३० घण्टापछि बल्ल कोरोना संक्रमितको शव व्यवस्थापन

  • २०७७ जेष्ठ ९, शुक्रबार

उपचारको क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको ३० घण्टा पछि शव व्यवस्थापन गरिएको छ । गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको शव शुक्रबार दिउँसो करीब २ बजे व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

कालीमाटीमा तरकारी ग्राहकको भीड ह्वात्तै घट्यो

  • २०७७ जेष्ठ ९, शुक्रबार

गत साता कालीमाटी बजारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणका लागि शिविर आयोजना गर्यो । उक्त शिविरमा भएको परीक्षणमा दुई जनामा आरडिटी पोजेटिभ आयो तर पछि पीसीआर विधिबाट गरिएको परीक्षणमा भने कोरोना नेगेटिभ देखियो... थप हेर्नुहोस्

News-Image

आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औँ जन्मजयन्ती

  • २०७७ जेष्ठ ९, शुक्रबार

आज (शुक्रबार) युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औँ जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । लकडाउनका कारण उनको जन्मजयन्ती औपचा... थप हेर्नुहोस्

News-Image

कपिलवस्तुका दुई पत्रकारमा कोरोना संक्रमण

  • २०७७ जेष्ठ ९, शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेका कपिलवस्तुका ९ जना संक्रमितमध्ये २ जना पत्रकारहरु रहेको खुलेको छ। मन्त्रालयले शुक्रबार पुष्टी गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए। थपिएका ९ जना मध्ये २ जना पत्रकार रहेको कप... थप हेर्नुहोस्

News-Image

मध्यरातमा आफताब आलमको घरमा छापा

  • २०७७ जेष्ठ ९, शुक्रबार

राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति खानतलासी गरेको छ । उक्त बमकाण्डका फरार अभियुक्त महताब आलम ९आफताब आलमका भाइ० लाई पक्राउ गर्न प्रहरी बिहीबार राति आलमको घरमा पुगेको थियो । तर त्यहाँ आलमलाई ... थप हेर्नुहोस्

News-Image

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

  • २०७७ जेष्ठ ९, शुक्रबार

आज नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नवलपर... थप हेर्नुहोस्

News-Image

दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

  • २०७७ जेष्ठ ९, शुक्रबार

नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना)अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत वैशाख १४ क... थप हेर्नुहोस्