
पूर्वसभामुख कृष्णबहादुर महराले आफू जेल पर्नुको कारण पछि भन्ने बताएका छन् । उनले आफूमाथि भएका षडयन्त्र विस्तारै खोल्दै जाने बताए । इमेज टेलिभिजनसँग कुराकानी गर्दै महराले एमसीसी अनुमोदनको प्रस्ताव संसदमा टेवुल गर्न भने आफैले नदिएको पनि दाबी गरे । ... थप हेर्नुहोस्
भैंसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । उनीहरुले ग१ज ५८४१ नम्बरको जीपमा भैंसी र पाडी लिएर बयरघारीतर्फ जाँदै गर्दा सोधपुछका क्रममा भैंसी किनेको ठाउँ खुलाउन नसकेपछि मङ्गलबार पक्... थप हेर्नुहोस्
पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन् । तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो । असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ ... थप हेर्नुहोस्
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुनेका छन् । गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे फेसबुकमा भिडियो पोस्ट गरेको भन्... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभाव स्वरुप मुलुकका पश्चिमी क्षेत्रका पहाडी तथा हिमाली भेगमा सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी क्षेत्रका केही स्थानमा स... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारका कारण नेपालमा लोकतन्त्र समाप्त हुने खतरा बढेको बताएका छन् । काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा पौडेलले वर्तमान सरकारले राज्यका सम्पूर्ण संवैधानिक निकायको डण्डा प्रयोग गरेकाले नेपालमा... थप हेर्नुहोस्
स्थल मार्गबाट भारत गएका नेपालीहरुले तेस्रो देश उड्न नपाउने भएका छन् । भारतको बाटो हुँदै अवैधानिक ढंगबाट तेस्रो देशमा रोजगारीका लागि जाने र बेचबिखनमा पर्ने समस्या बढेको भन्दै दिल्लीस्थित नेपाली दूतावासले स्थलमार्गबाट भारत पुगेकाहरुले तेस्रो देश जान नप... थप हेर्नुहोस्
प्रत्येक वर्ष फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिलाई यस वर्ष नेपाल भ्रमण वर्षसँग जोडेर भव्यताका साथ मनाउन प्रचारप्रसार गर्ने उद्देश्यले पशुपतिदेखि माइतीघर मण्डलासम्म शोभायात्रा निकालिएको छ । बिहान पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोकाअघि स... थप हेर्नुहोस्
काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ । बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका प्रमुख रुगमबहादुर कु... थप हेर्नुहोस्
मोटरसाइकल दुर्घटनामा परी बारामा तीन जनाको मृत्यु भएको छ । लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु२१प ६९६३ नंको मोटरसाइकलमा सवार पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मोटरसाइकल दुर्घटनामा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्... थप हेर्नुहोस्
